मुख्य समाचार

News-Image

सरकारबाट बाहिरिने तयारीमा समाजवादी पार्टी

  • २०७६ असार ३, मंगलवार

नवगठित समाजवादी पार्टी संघीय सरकारबाट बाहिरिने तयारीमा छ । सरकार छाड्नुअघि संविधान संशोधनका लागि समय सीमासहित अल्टिमेटम दिने समाजवादी पार्टीका नेताहरुको योजना छ । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरणसँगै शीर्ष तहमा भएका छलफलपछि पार्टी सर... थप हेर्नुहोस्

News-Image

विवादास्पद विधेयक फिर्ता लिन राप्रपाको आग्रह

  • २०७६ असार २, सोमबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिडिया काउन्सिल विधेयक, मानव अधिकारसम्बन्धी विधेयक, सेना सञ्चालनसम्बन्धी विधेयक र गुठी व्यवस्थापन विधेयक जस्ता विवादास्पद विधेयक फिर्ता लिन आग्रह गरेका छन् । उनले गुठी व्यवस्थापन विधेयकले सनातन रूप... थप हेर्नुहोस्

News-Image

पार्टी एकताका बारेमा गरिएका सहमतिप्रति सबै इमान्दार हुनुपर्छः अध्यक्ष दाहाल

  • २०७६ असार २, सोमबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बारेमा गरिएको सैद्धान्तिक, राजनीतिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्ने बताएका छन् । शहीद रितबहादुर खड्का स्मृति प्रतिष्ठानले आज पार्टी कार्यालय धूम्रबा... थप हेर्नुहोस्

News-Image

केही नेवारको विरोधले गुठी विधेयक फिर्ता हुँदैन: शान्ता चौधरी

  • २०७६ असार २, सोमबार
  • नवकान्तिपुर संवाददाता

गुठी विधेयकको खुलेर समर्थन गर्दै आएकी नेपाल कम्युनिस्ट पार्टी नेकपा सांसद शान्ता चौधरीले गुठियारहरुले अनावश्यक बखेडा झिकेर आन्दोलन गरेको आरोप लगाएकी छिन् । चौधरीले गुठी विधेयक सरकारले जानेर बुझेर आवश्यकताका आधारमा ल्याएकाले विरोध गर्नुको औचित्य नभएको... थप हेर्नुहोस्

News-Image

मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम शुरु

  • २०७६ असार २, सोमबार

मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम शुरु भएको छ । जसअन्तर्गत पहिलो चरणमा आयोजनाभित्र पर्ने जग्गाको सरकारले अधिग्रहण शुरु गरेको छ । मेलम्ची खानेपानी आयोजनामा याङग्री र लार्केखोलाको पानी मिसाएर काठमाडौं लैजानको लागि सरकार लागिपरेको हो । पहिल... थप हेर्नुहोस्

News-Image

छलफल र परामर्श गरेर गुठी विधेयक ल्याउनुपर्छः नेता सिंह

  • २०७६ असार १, आईतवार

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरोकारवालासँग छलफल र परामर्श गरेर गुठी विधेयक ल्याउनुपर्ने बताएका छन् । नेपाली काङ्ग्रेस काठमाडौं महानगरपालिकाले आज यहाँ आयोजना गरेको ‘विरोध सभा’लाई सम्बोधन गर्दै उनले संसद्मा पेश गरिएको गुठी विधेयक तत्काल फिर... थप हेर्नुहोस्

News-Image

लोकसेवाको विज्ञापन रद्द गर्ने समितिको निर्णयमाथि सर्वोच्चमा रिट दर्ता

  • २०७६ असार १, आईतवार
  • नवकान्तिपुर संवाददाता

लोकसेवाको विज्ञापन रद्द गर्न दिएको राज्य व्यवस्था तथा परामर्श समितिको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता राजाराम घिमिरेले रिट दायर गरेको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले पुष्टि गरे । रिटमा समितिको निणर्य खारेज... थप हेर्नुहोस्

News-Image

भ्रष्टाचारको अन्त्यविना देश विकास सम्भव छैनः नेता पौडेल

  • २०७६ जेष्ठ ३२, शनिबार

पोखरा, ३२ जेठ । नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचार देश विकासका लागि प्रमुख बाधक भएको बताएका छन् । शैलजा आचार्य आदर्श समाज कास्कीद्वारा आज यहाँ आयोजित भ्रष्टाचारविरुद्धको नागरिक अभियान कार्यक्रममा उनले भ्रष्टाचारको अन्त्यविना वि... थप हेर्नुहोस्