मुख्य समाचार

News-Image

बाढीपीडितको उद्धार र राहतमा परिचालित हुन कार्यकर्तालाई माधव नेपालको निर्देशन

  • २०७८ कार्तिक २, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशसहित देशका विभिन्न स्थानमा आएको बाढीप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। उनले तटीय क्षेत्रका सयौं घर डुबानमा परेको र किसानले लगाएको तरकारी र धानबाली न... थप हेर्नुहोस्

News-Image

राजेन्द्र पाण्डेलाई बागमतीको मुख्यमन्त्री बनाउन सत्ता गठबन्धन सहमत

  • २०७८ कार्तिक २, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सरकार ढल्ने निश्चित भएपछि बागमतीमा नयाँ बन्ने मुख्यमन्त्रीको नाम पनि लगभग तय भएको छ। नेकपा एमालेका मुख्यमन्त्री शाक्यलाई प्रतिस्थापन गर्न एमालेबाटै विभाजित नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र पाण्डे आउने भएका छन्। ... थप हेर्नुहोस्

News-Image

छानबिन समिति गठनपछि रुबी खानले तोडिन् अनशन

  • २०७८ कार्तिक २, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गरेपछि नेपालगञ्जकी महिला अधिकारकर्मी रुबी खानले आमरण अनशन तोडेकी छन्।गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गर्ने सह... थप हेर्नुहोस्

News-Image

माओवादीको स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ कार्तिक २, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले तीनवटा आयोग, केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गरेको छ। मंगलबार बिहान सम्पन्न माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार १४९ सदस्यीय केन्द्रीय सल... थप हेर्नुहोस्

News-Image

आफैले विघटन गरेको संसद अवरुद्ध गर्ने अधिकार एमालेलाई छैन् : कानूनमन्त्री बडु

  • २०७८ कार्तिक २, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले बहुमत प्राप्त संसदलाई आफैले विघटन गरेको संसद अवरुद्ध गर्ने अधिकार एमालेलाई नभएको बताएका छन् । मन्त्री बडुले आफैले दुई पटक विघटन गरेको संसदलाई अवरुद्ध गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओ... थप हेर्नुहोस्

News-Image

बिरामी किरणलाई भेट्न नर्भिक अस्पताल पुगे उपराष्ट्रपति पुन

  • २०७८ कार्तिक २, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

बिरामी भएर नर्भिक अस्पताल भर्ना भएका नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेट्न उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ नर्भिक अस्पताल पुगेका छन्। उपराष्ट्रपति पुन मंगलबार बिहान अस्पताल पुगेको उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तीमगरल... थप हेर्नुहोस्

News-Image

यही साता फेरिँदैछ प्रदेश १ र बागमती प्रदेशको सरकार

  • २०७८ कार्तिक २, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

केपी शर्मा ओली नेतृत्वको पार्टी नेकपा एमाले प्रदेश सरकारको नेतृत्वबाट धमाधम विस्थापन हुँदै छ। यसै क्रममा यही साताभित्र प्रदेश १ र बागमती प्रदेश सरकारबाट एमाले बाहिरिने सम्भावना छ। एमाले फुटेपछि सोही पार्टीेबाट मुख्यमन्त्री रहेका दुवै प्रदेशका सरकार अ... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

  • २०७८ कार्तिक २, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)को आज पनि स्थायी समितिको बैठक बस्दैछ। अहिले केहीबेरमा पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको आगामी सम्मेलनबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। पार्टीको राष्ट्रिय सम्मेलन, प्रदेश तथा स्थानीय तह सम्... थप हेर्नुहोस्

News-Image

आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा

  • २०७८ कार्तिक २, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते मुस्... थप हेर्नुहोस्

News-Image

‘केपी ओली निर्वाचनमा झापामै पराजित हुन्छन्’

  • २०७८ कार्तिक १, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्।ओली पार्टी र प्रवृत्तिका विरुद्ध एकीकृत समाजवादी स्थापना भएकाले देशभर नेकपा एमाले हराउने चौधरीले बताए। गुल्मीको प्र... थप हेर्नुहोस्