
संघीय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले संसद्ले छिटै गति लिने बताएका छन्। बुधबार सिन्धुपाल्चोकको कुविण्डेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले संसद् सञ्चालनका लागि छलफल भइरहेको बताएका हुन्। चौतारा साँगाचोकगढी नगरपालिका ४, कुविण्डेको कु... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब दसबुँदे सहमतिको औचित्य नभएको बताएका छन्। बुधबार पार्टीको बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा उनले माधवकुमार नेपाल आउँछन् कि पार्टी फुटाउँदैनन् कि भनेर १० बुँदे गरिएको अब त्यसको औचित्य नभएको बताएका हुन्... थप हेर्नुहोस्
प्रदेश १ र बागमती प्रदेशमा सत्ता समीकरण मिलाउन गठबन्धनमा आबद्ध चार दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बसेको छ । बैठकमा प्रधामन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का ... थप हेर्नुहोस्
सरकारले बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले विपदका घटनामा परेर मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। सरकारका प्रवक्ता ज्ञानेन्द्र... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहेको अहिलेको सरकार सात दिनभित्र ढल्ने दाबी गरेका छन् । सरकारमा लोभीपापीमात्रै रहेको भन्दै ओलीले उनीहरूलाई बिलो लगाउनेबित्तिकै सरकार ढल्ने बताए । ‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अविरल वर्षाका कारणले सुदूरपश्चिमसहित देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानका कारण उत्पन्न समस्या समाधानबारे निर्णय लिन मन्त्रिपरिषद् बैठक बोलाइएको बताइएको छ । सरकारको १ सय दिन... थप हेर्नुहोस्
केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी-पहिरो र डुबानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयबाट बुधबार बिहानसम्म प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन्। विपद्मा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थ... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले आज एकसय दिन पूरा गरेको छ । गएको असार २८ गतेको सर्वोच्च अदालतको परमादेशअनुसार असार २९ गते कांग्रेस सभापति देउवाको नेतृत्वमा पाँच दलीय संयुक्त सरकार गठन भएको हो । यस अवधिमा खोप व्यवस्थापनमा राम्रो... थप हेर्नुहोस्
मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर १८ जनाको मृत्यु भएको छ। विपद्मा परेर विभिन्न जिल्लाका ३३ जना सम्पर्कविहीन छन्। गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेका अनुसार डो... थप हेर्नुहोस्
सुदूरपश्चिममा बाढी र पहिरोमा परेर १० जनाको ज्यान गएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार डोटीमा आठ र डडेलधुरामा दुई जनाको मृत्यु भएको हो। पछिल्लो जानकारीअनुसार डोटीका ११ वर्षीय आशिष कुन्जेडा, १४ वर्षीय सागर कुन्जेडा, ६३ वर्षीय जोगी ... थप हेर्नुहोस्
