
प्रधानमन्त्री एवम् नेपाली कंँग्रेसका सभापति शेरबहादुर देउवाले मंसिरभित्र सम्पन्न हुने गरी १४ औं महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका छन् । आज सिंहदरवारस्थित पार्टी संसदीय दलको कार्यालयमा पार्टीका पदाधिकारी, पूर्व पद... थप हेर्नुहोस्
कर्णाली प्रदेशको मुख्यमन्त्रीका दाबेदार नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री परिवर्तनको विषयमा माओवादीबाट धोका नहुने बताएका छन् । उनले कात्तिक १५ पछि आफू मुख्यमन्त्री बन्ने जिकिर गरेका हुन् । गत वैशाख २ गते अहिलेका मुख्य... थप हेर्नुहोस्
बागमती प्रदेशसभाको कात्तिक १० गते अपरान्ह बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकोले उक्त कार्यका लागि सबै तयारी पूरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने न्यायाधीश सबैले राजीनामा दिनुपर्ने बताएका छन् । आज (मंगलबार)नेकपा एमालेको पालिका अधिवेशन उद्घाटनलाई सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश... थप हेर्नुहोस्
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिने बताएका छन् । आज (मंगलबार) प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशहरुबीच भएको छलफलमा उनले यस्तो बताएका हुन् । त्यस्तै सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले न्यायालयलाई बन्दी ... थप हेर्नुहोस्
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समय खेर फाल्नुभन्दा निर्वाचनमा जानु राम्रो भएको बताएका छन् । प्रेस चौतारी मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले अदालत लोकतन्त्रको स्तम्भ भएको हुँदा यो निष्पक्ष, स्वतन्त्र र शक्ति पृथीकरणको सिद्... थप हेर्नुहोस्
आगामी फागुन २० गते राष्ट्रिय सभाका २० सांसदहरूको कार्यकाल सकिँदै छ । २० जनाको राष्ट्रिय सभाका सदस्यको चार वर्षे कार्यकाल सकिन लागेको हो । राष्ट्रियसभाको रिक्त २० पदमा आगामी माघ पहिलो साता निर्वाचन गर्न निर्वाचन आयोगले सिफारिस गरेको छ । सोमबार प्रध... थप हेर्नुहोस्
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही समय पार्टीको १४औं महाधिवेशन टार्दै जाने रणनीतिमा पुगेका छन्। भदौ १८ गतेबाट कांग्रेसको तल्लो तह (वडा) अधिवेशन सुरु भए पनि अहिलेसम्म केही जिल्लामा क्रियाशील सदस्यता नै टुंगो लाग्न सकेको छै... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउन एक महिना मात्र बाँकी छ । तर यस अवधिमा हुनुपर्ने जिल्ला तथा नगरअधिवेशन सम्पन्न हुन सकेका छैनन् । यसमा शीर्ष नेतृत्व नै तैं चुप मैं चुपको अवस्थामा छन् । यसले कांग्रेसको अधिवेशन तोकिएको मितिमा गर्न नेतृत्व पङ्तिले न... थप हेर्नुहोस्
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिकासँग असन्तुष्ट न्यायाधीशहरूले जबराको राजीनामालाई नै 'बटमलाइन' बनाउने भएका छन् । उनीहरूले आज प्रधानन्यायाधीश जबरासँग भेटेर उनको कुरा सुन्ने र निकास दिन आग्रह गर्ने भएका हुन् । न्यायालयमा देखिएका समग्र समस... थप हेर्नुहोस्
