
नेकपा एमालेको उपाध्यक्षबाट राजीनामा दिएका वामदेव गौतम नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा पनि अटाएका छैनन् । पार्टीले आज पदाधिकारी टुंगो लागाउँदा पनि गौतम कतै देखिएनन्। पुरानो पार्टी छाडिसकेको र नयाँ पार्टीमा पनि नजोडिएको स्थितिमा आगामी दिनमा वाम... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको योजना रहेको बताएका छन्। हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा प्रधामन्त्री देउवाले विहीवार यस्तो बताएका हुन्। उनले कोरोना महामारीको खतर... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिकाले आगामी आइतवारदेखि भौतिकरूपमा नै विद्यालय खोल्ने निर्णय गरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गत वैशाखको दोस्रो हप्तादेखि बन्द रहेका विद्यालय भौतिकरूपमा खोल्ने निर्णय भएको हो । कामपा शिक्षा विभागको बुधवा... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक प्रमाणीकरण गरेकी छन् । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भइ पेस हुन आएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमा... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारी चयन गरेको छ । आज (बिहीबार) एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक पदाधिकारीको विषयमा टुंगो लगाएको हो । बैठकले १८ सदस्यीय पदाधिकारी बनाएको छ । बैठकले उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवलगायतका पदाधिकारीहरूको नाम... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठकले ‘विनियोजन विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा ती दुई विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापको... थप हेर्नुहोस्
राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक– २०७८’ लाई बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठक दिउँसो २ बजेदेखि सुरु भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स... थप हेर्नुहोस्
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैं प्रतिबद्ध रहेको बताएका छन् । पर्वतको कुश्माबजारस्थित बीपी स्मृति भवनको बिहीवार भर्चुअल (जूम) माध्यमबाट उद्घाटन गर्दै उनले पार्टीको महाधिवेशन... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारी चयन गर्ने विषयमा सहमति जुटाएको छ । आज (बिहीबार)सचिवालयको बैठकले पदाधिकारीको विषयमा टुंगो लगाएको हो । बैठकले उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवलगायतका पदाधिकारीहरूको नाम टुङ्गो लगाएको हो । जसमा एकीकृत समाजवादीक... थप हेर्नुहोस्
