मुख्य समाचार

News-Image

वृद्धभत्ता माग्न गएका जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र !

  • २०७६ श्रावण ५, आईतवार

जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र ! सुन्दा अनौठो लाग्न सक्छ । तर दैलेख भगवतीमाई गाउँपालिकामा यस्तै भएको छ । वृद्धभत्ता लिन पुगेका मनिराम खत्री र उनकी श्रीमती ज्योतिकला खत्रीलाई गाउँपालिकाले नै मृत्यु भइसकेको भन्दै प्रमाणपत्र थमाएको छ । कर्मचार... थप हेर्नुहोस्

News-Image

सरकारले बाढीपीडित समक्ष राहत पुर्याउन सकेन : राजेन्द्र महतो

  • २०७६ श्रावण ४, शनिबार

राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले सरकारले बाढीपीडित समक्ष राहत पुर्याउन नसकेको आरोप लगाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि बनाएको उपसमितिका सदस्यसमेत रहेका महतो... थप हेर्नुहोस्

News-Image

राप्रपाको उत्पीडित संगठन गठन

  • २०७६ श्रावण ४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्रिय प्रजातान्त्रिक पार्टीले आफ्ना भातृ संगठनहरूलाई विस्तार गर्ने योजनाका साथ राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित संगठन, केन्द्रीय तदर्थ समिति गठन गरेको छ । पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यलय धुम्बाराहीमा बसेको ... थप हेर्नुहोस्

News-Image

बुद्धको देशमा हिंसा अस्वीकार्य : मन्त्री बाँस्कोटा

  • २०७६ श्रावण ४, शनिबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बुद्धको देशमा हिंसा कदापि स्वीकार्य नहुने बताएका छन् । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको ४०औँ साधारणसभालाई निबार बनेपामा सम्बोधन गर्दै उनले भने, “बुद्धको देशमा हिंसा अस्वीकार्य छ ।” जसले हिंस... थप हेर्नुहोस्

News-Image

दलीय स्वार्थभन्दा माथि उठेर प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ : उपनेता नेम्वाङ

  • २०७६ श्रावण ४, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले राजनीति दलले संसद्मा गरेको असल अभ्यास र नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्ने सूचना र समाचारलाई प्राथमिकताका साथ स्थान दिन आमसञ्चार माध्यमको ध्यानाकर्षण गराएका छन्। संसद् सचिवालयद... थप हेर्नुहोस्

News-Image

नमूना प्रदेश बनाउन सरकारसँग हातेमालो गर्न मुख्यमन्त्री राईको आग्रह

  • २०७६ श्रावण ४, शनिबार

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इञ्जिनीयरहरुले प्रदेशको पूर्वाधार निर्माणमा गुणस्तरीय कार्य गर्नुपर्ने बताएका छन् । नेपाल इञ्जिनीयर्स एशोसिएशन प्रदेश नं १ द्वारा शुक्रबार साँझ यहाँ आयोजित ५७औं इञ्जिनीयर्स दिवसको अवसरमा उनले प्रदेशले पूर्वाधा... थप हेर्नुहोस्

News-Image

कांग्रेसमा कोइराला परिवारको सक्रियता

  • २०७६ श्रावण ४, शनिबार

कांग्रेस र कोइराला परिवार परिपूरकजस्तै थियो सुशील कोइराला सभापति छँदासम्म। १३ औं महाधिवेशनको संघारमा सुशीलको निधन भएपछि कोइराला परिवार मूल नेतृत्वबाट बाहिरियो। उनीहरूले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई सभापतिमा समर्थन गरेका थिए। पौडेल समू... थप हेर्नुहोस्

News-Image

एक वर्षमा दुई सय ‘राष्ट्रसेवक’ घुससहित पक्राउ

  • २०७६ श्रावण ४, शनिबार

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा दुई सय कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा। राजकुमार रौनियार र त्रिभुवन विश्वविद्यालय विज्ञान संकायका सहायक डिन प्रडा शम्भुप्रसाद ... थप हेर्नुहोस्

News-Image

सभापति देउवाद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

  • २०७६ श्रावण ३, शुक्रबार

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले डुबानबाट प्रभावित सिरहाको विभिन्न बस्तीको शुक्रबार स्थलगत निरीक्षण गरेका छन् । पूर्व प्रधानमन्त्री देउवाले कमला नदीको बाढीका कारण डुबानमा परेको सिरहा नगरपालिका–६ बसबिट्टा, सारस्वर, सिरहाकै कल्याणपुर नगरपालि... थप हेर्नुहोस्

News-Image

बाढीपीडितलाई राहत दिलाउन प्रदेश सरकार अग्रसर छ : मुख्यमन्त्री राउत

  • २०७६ श्रावण ३, शुक्रबार

प्रदेश नं– २ का मुख्यमन्त्री लालबाबु राउतले विपत्मा परेका बाढीपीडितलाई राहत दिलाउन आफू स्वयम् अग्रसर भई लागिपरेको बताएका छन् । शुक्रबार गौशालामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै उनले बाढीपीडितका लागि प्रदेश सरकारले विभ... थप हेर्नुहोस्