नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद–उल–अजहा (बकर इद) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गरेका छन्। इदका अवसरमा साेमबार शुभकामना दिँदै... थप हेर्नुहोस्
स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा सोमबार स्वदेश फर्किँदै छन्। प्रधानमन्त्री ओली दिउँसो साढे १२ बजे थाई एयरको विमानबाट काठमाडौं आइपुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए। साउन... थप हेर्नुहोस्
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षको पहिलो महिना साउनको २५ दिनमा मात्र ३० जनाभन्दा बढीलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको छ ।यही अवधिमा ४५ भन्दा बढीलाई भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ । यो संख्याले मुलुकमा कुनै पनि विन्दु... थप हेर्नुहोस्
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौँडा नै उपयुक्त हुने बताएका छन्। जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभामा उनले आफूले प्रदेशको राजधानी हेटौँडाबाट अन्यत्र सार्न लागेको भन्ने कुरा निराधार भएको बताए । मुख्यमन्... थप हेर्नुहोस्
नेपाली कांग्रेसले भदौ २० गतेभित्र अन्तरिम संरचना बनाउने गरी ल्याइएको निर्देशिका पारित गरेको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको काग्रेस केन्द्रिय कार्यसमिति बैठकले भदौ २० गतेसम्म स्थानीय निकाय र क्षेत्रीय तहमा संरचना बनाउने उल्लेख गरिएको निर्दे... थप हेर्नुहोस्
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार जनताको स्वास्थ्यप्रति गम्भीर रहेको बताएका छन् । पोखरा महानगरपालिका–१६ बाटुलेचौरमा सञ्चालित मातृशिशु मितेरी अस्पतालको कर्मचारी आवास गृहको आइतबार शिलान्यास गर्दै उनले प्रदेशअन्तर्गतका अस्पत... थप हेर्नुहोस्
प्रहरी समायोजन विधेयक, २०७६, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, २०७६ र वातावरण संरक्षण विधेयक, २०७६ पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख कृष्णबहादुर महराले सदनमा निर्णयार्थ प्रस्तुत गरेपछि सर्वस... थप हेर्नुहोस्
शुक्रबार स्वदेश फर्किने गरि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली उतै अल्झिएका छन् । थप स्वास्थ्य परिक्षणसँगै त्यसको रिपोर्ट आउन समय लागेपछि उनको सिंगापुर बसाइ लम्बिएको हो। प्रधानमन्त्री ओली सोमबार (भोलि) मात्रै स्वदेश फर्किने भएका छन् । यसअघ... थप हेर्नुहोस्
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने भएको छ । संविधानसभाका दुइटै उपनिर्वाचनमा मेसिन प्रयोग सफल भए पनि दलहरुले इच्छा नदेखाएपछि अहिले निर्वाच आयोगले मेसिनको तयारी नै गरेको छैन । प्रतिनिधिसभाको १ प्रदेशसभा ३ र स्थान... थप हेर्नुहोस्
सरकारले मुलुकभर उद्योग, प्रतिष्ठान, शिक्षण संस्थान, कम्पनी, संस्था या व्यक्तिका नाममा गैरकानुनी रुपमा लुकाएर राखिएको हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने तयारी सुरु गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले त्यस्ता गैरकानुनी जग्गा सरका... थप हेर्नुहोस्