
सरकारले थप ६० लाख खोप खरिद गर्नका लागि स्वीकृति दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ६० लाख नौ सय डोज खोप खरिद गर्न स्वीकृति दिने निर्णय गरेको हो । आगामी चैतभित्र सबै नागरिक... थप हेर्नुहोस्
नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठक बोलाइएको जानकारी दिए। खतिवडाका अनुसार केन्द्रीय कमिटीको बैठक कात्तिक २७ र २८ गते ललितपुरमा बस्न... थप हेर्नुहोस्
सत्ता गठबन्धनको बैठकले सरकार सञ्चालनमा सहयोग गर्न ११ सदस्यीय समन्वय समिति बनाएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको सोमबार बसेको बैठकले ११ सदस्यीय समन्वय समित... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीबारे झुट नबोल्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चेतावनी दिएका छन्। एमसीसी पास गर्ने भनेर पत्राचार गरिएको प्रधानमन्त्री देउवा... थप हेर्नुहोस्
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १८८ को उपधारा १ एवम् प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम प्रदेश सभामा पेस गरेको विश्वासको मतको पक्षमा बहुमत पुगे... थप हेर्नुहोस्
नेकपा (एमाले)को आगामी दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि २०७७ चैतसम्म पार्टी सदस्यता लिएका सङ्गठित सदस्यमात्र सहभागी हुने भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–१४ मा २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएका सङ्गठत... थप हेर्नुहोस्
बागमती प्रदेशको प्रदेशसभाको बैठकमा आज(सोमबार) मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत मागेका छन् । आज (सोमबार) बसेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत मग्न अनुमति दिएका हुन् । उनी गत कात्तिक ११ गते मु... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'मध्ये एक जनाले झुटो बोलेको बताएका छन् । आज (सोमबार) विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले अमेरिकी सहयोग परियोजना (एमसी... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (सोमबार)दिउँसो ३ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । उक्त बैठक मन्त्रिपरिषद्को नियमित बैठक रहेको बालुवाटार स्रोतले बताएको छ । बैठकले राजदूत नियुक्तिको वि... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजबादी)का अध्यक्ष माधव कुमार नेपाल बीच भेटवार्ता भएको छ । आज (सोमबार) बिहान प्रधानमन्त्री निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटवार्तामा... थप हेर्नुहोस्
