प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष बाँच्ने बताएका छन्। गृहमन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने ‘केहीले मरिहालोस् भनेका छन् तर अझै म १५ वर्ष बाँच्छु। म उपचारका लागि जान लागेको हो। तर अहिले म बिरामी होइन, १५ वर्षअ... थप हेर्नुहोस्
पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले कास्की–२ सहित ५० पदका लागि तोकेको ५५० मतदान केन्द्र कायम गरेको जानकारी दिएसँगै कास्क... थप हेर्नुहोस्
सरकारले १६ जना सचिवहरूको एकसाथ सरूवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरुको सरुवासँगै ४ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयका मोहनकृष्ण सापकोटालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेको छ। ... थप हेर्नुहोस्
कांग्रेस केन्द्रीय समितिको असार २२ गतेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ बुँदे एजेन्डा पेस गरेका थिए । बैठकमा संघीयताअनुसार पार्टीको अन्तरिम संरचना गठनदेखि भ्रातृसंस्था विधान संशोधन र विधानअनुसार अवधि समाप्त भएका भ्रातृसंस्थाबारे छलफल गर्ने ... थप हेर्नुहोस्
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा मुख्य जिम्मेवारी रोज्न लिखित प्रस्ताव गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले नेकपाको पछिल्लो सचिवालय बैठकको निर्णयमा सात बुँधे असहमतिपत्र जाह... थप हेर्नुहोस्
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण गर्ने जोकोहीलाई पनि नछाडिने बताएका छन् । काठमाडौं क्षेत्र नं ५ का नेकपाका जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा उनले काठमाडौँमा अधिकांश खाली ठाउँ मासिनु दुःखद् पक्ष भएको बताए... थप हेर्नुहोस्
गृहकार्य नपुगेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगन भएको छ । बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगन भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपाले अपराह्न ३ बजेका लागि पार्टी सचिवालय बैठक बोलाएको थियो । बैठकम... थप हेर्नुहोस्
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पार्टी एकतालाई बलियो बनाउन आग्रह गरेका छन् । नेकपा पश्चिम नवलपरासीको दोस्रो पूर्ण बैठकमा उनले भावनात्मक रूपमा अझै पनि पार्टी एकता पूर्ण नभएको बताए । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का स्थायी कमिटी सदस्य एव... थप हेर्नुहोस्
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानबमोजिम तीनै तहमा कर्मचारीको समायोजन गरिएको र उनीहरुको मनोबल उच्च बनाउन तलब, भत्तालगायत कानूनमा व्यवस्था गरी अन्य सुविधासमेत प्रदान गरिएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा... थप हेर्नुहोस्
जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धान लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई हिरासतमा राख्न थप ५ दिनको म्याद दिएको छ। पहिलो चरणको पाँच दिनको म्... थप हेर्नुहोस्