मुख्य समाचार

News-Image

मन्त्रिपरिषद्को बैठक बस्दै, प्रधानमन्त्रीले सिंगापुरबाटै बैठक चलाउने

  • २०७६ भाद्र ९, सोमबार

मन्त्रीपरिषद बैठक सोमबार बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक भिडियो कन्फेरेन्समार्फत बैठकको सञ्चालन गर्नेछन्। सिंगापुरमा उपचाररत प्रधानमन्त्रीले बैठक सञ्चालन गर्नेछन्। आज दिउँसो १ बस्ने बैठकमा सरकारले गर्नुपर्ने नियमित कामका बारेमा छलफल ... थप हेर्नुहोस्

News-Image

त्रिवि उपकुलपति बन्न भगवान् कोइरालालाई प्रधानमन्त्रीको प्रस्ताव

  • २०७६ भाद्र ९, सोमबार

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति बन्न प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ चिकित्सक भगवान् कोइरालालाई प्रस्ताव गरेका छन् । विवादै विवादमा फसेर तीर्थ खनियाँ बिदा भएपछि रिक्त त्रिवि उपकुलपतिका लागि योग्य व्यक्तिको खोजी भइरहेका बेला प्रधानमन्... थप हेर्नुहोस्

News-Image

ओलीको अनुपस्थितिमा नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • २०७६ भाद्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । बैठक सोमबार उिसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको हो। प्रवास कमिटी, ६ महानगरको अध्यक्ष र सचिव तथा बाँकी केन्द्रीय सदस्यहरूको कार्यविभ... थप हेर्नुहोस्

News-Image

चितवनमा निषेधाज्ञा जारी, केही ठाउँमा पाँच जना बढी सँगै हिड्न नपाइने

  • २०७६ भाद्र ९, सोमबार

जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि सुरक्षा व्यवस्थापनमा थप कडाइ गर्ने भएको छ । आइतबार राति बसेको सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै सोमबार विहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी गरेको छ । बैठकले प्रदर्श... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको ‘एन्टिबडी’ नष्ट गरिँदै

  • २०७६ भाद्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

उपचारार्थ सिंगापुर उड्नुअघि प्रधानमन्त्रीले अन्यथा सोच्नेलाई चेतावनी दिएका थिए, ‘म अझै १५ वर्ष मैदानमै छु । मरिगए हुन्थ्यो भन्ने चाहनेहरु अर्को चुनाव सामना गर्न तयार हुनुहोस् ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा ‘प्लाज्माफेरेसिस’ उपचार सुर... थप हेर्नुहोस्

News-Image

ओली सिंगापुरमा रहेका बेला प्रचण्डले बोलाए सचिवालय बैठक

  • २०७६ भाद्र ८, आईतवार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली उपचारको लागि सिंगापुरमा रहेको बेला पार्टीको सचिवालय बैठक बोलाएका छन् । नेकपानिकट उच्च स्रोतले दिएको जानकार... थप हेर्नुहोस्

News-Image

भ्रष्ट कर्मचारीलाई सरकारले छाड्दैन : सञ्चार मन्त्री

  • २०७६ भाद्र ८, आईतवार

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताका काम छिटोछरितो सम्पादन गर्न अर्घाखाँचीका कर्मचारीलाई निर्देशन दिएका छन्। सन्धिखर्कमा कार्यालय प्रमुखलाई निर्देशन दिँदै सञ्चारमन्त्री बाँस्कोटाले कर्मचारी भ्रष्टाचारी हुन्छन् भन्ने आम जनमान... थप हेर्नुहोस्

News-Image

रोजगारदताले मन खुम्च्याउन जरुरी छैन : मन्त्री विष्ट

  • २०७६ भाद्र ८, आईतवार

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन रोजगारदताले मन खुम्च्याउन जरुरी नभएको बताएका छन्। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा उन... थप हेर्नुहोस्

News-Image

विधायन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित

  • २०७६ भाद्र ८, आईतवार

राष्ट्रियसभाको बैठकले दुई विधेयकलाई दफवार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । पठाउन प्रस्ताव गरिएका विधेयकमा प्रहरी समायोजन विधेयक–२०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिव... थप हेर्नुहोस्

News-Image

रवि लामिछाने र अन्य दुई जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता, हजारौँ समर्थकले गरे विरोध

  • २०७६ भाद्र ८, आईतवार

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएको छ। नेपाल प्रहरीले आफ्नो अनुसन्धानमा लामिछानेले पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको निष्कर्ष निकाल्दै तदनुरूप मु... थप हेर्नुहोस्