
नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बस्ने बैठकमा विधान महाधिवेशन, पार्टीभित्रको विवाद, पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए। बैठक सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने विषयमा केन्द्रित हुने बताइएको छ। आइतबारको ... थप हेर्नुहोस्
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको विभेद हटाउन बराबरी अधिकार आवश्यक भएको बताएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाललाई दोस्रो अध्यक्ष दिएर भए पनि नेपाल समूहलाई पार्टीभित्रै राख्ने योजना बनाएका छन्। तर नेता नेपालले दोस्... थप हेर्नुहोस्
पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धले सरकारको न्यूनतम साझा कार्यक्रमक... थप हेर्नुहोस्
नेकपा एमालेले स्थानीय तहका कमिटीहरूको अधिवेशनका लागि डेडलाइन तोकेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा आइतबार बसेको स्थायी कमिटी बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आउँदो असोज ९ सम्म गरिसक्ने निर्णय गरेको महासचिव ईश्वर पो... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार कुबाटोबाट बनेको बताएका छन्। आइतबार पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उनले सरकार निर्वाचनको माध्यमबाट नबनेको दोहोर्याए। 'निर्वाचन र जनादेशको माध्यमबाट अर्को सरकार आउँछ भने त्यस... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेको माधव नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने बताएका छन् । आज(आइतबार) पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा सदस्यहरूलाई ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले माधव समूह ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक १० दिन पछि सरेको छ । आज(आइतबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय समितिको बैठक १० दिन पछि सार्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले साउन २०... थप हेर्नुहोस्
अर्थ सचिव शिशिर ढुंगानालाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गर्दै सरकारले मधुकुमार मरासिनीलाई अर्थसचिवको जिम्मेवारी दिएको छ । यसअघि महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो । त्यस्तै स्वास्थ्य तथा ज... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज (आइतबार)भेटवार्ता भएको छ । प्रचण्ड नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन् । भेटमा प्रचण्डले नेपाल समूहलाई पनि सरकारमा सहभागी हुन आग्... थप हेर्नुहोस्
