
सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत विचार लिएर बिहीबार अन्तिम रुप दिने भएको छ । बुधबार तेस्रोपटक बसेको कार्यदलले सत्तारुढ गठबन्धनको कार्यक्रमलाई अन्तिमरूप दिन बिहीबार प... थप हेर्नुहोस्
नेपाली काँग्रेसका नेता गगनकुमार थापाले दार्चुलामा भएको घटनामा सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । बुधवार पत्रकारहरूसँगको कुराकानीमा उनले नागरिकको जीवन रक्षा गर्नु सरकारको मुख्य दायित्व भएकाले यस घटनामा सबै दल एकै ठाउँमा हुनुपर्ने र संसद्को... थप हेर्नुहोस्
सरकारमा सहभागी हुने कि पार्टी एकतामा जोड दिने भन्ने दोधारमा रहेको एमालेको माधव नेपाल समूहको कारण देशको राजनीति यथास्थिमा रुमलिन पुगेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पक्षलाई कुर्दैगर्दा तीन सातासम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् भने... थप हेर्नुहोस्
पार्टी आधिकारिकताका विषयमा निर्वाचन आयोगको निर्णयविरुद्ध जनता समाजवादी पार्टी (जसपा)का नेता महन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर गरेको रिटको आज सुनुवाइ हुने भएको छ। नेता ठाकुरले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश प्रकाशमान सिंह राउतको इजलास तोकिएको... थप हेर्नुहोस्
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आजका लागि आह्वान गरेको आफूनिकट केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ। आज बिहान ११ बजे बुद्धनगरस्थित एक ब्याङ्क्वेटमा बस्ने तय भएको बैठक भोलासम्मका लागि स्थगित भएको नेपाल निकट नेता बेदुराम भूषालले जानकारी दिए... थप हेर्नुहोस्
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संघीय सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्नु लाचारीपन भएको टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा एमालेसँगको रिस भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीमाथि पोख्नु सरकारको लाचारी भएको... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार साँझ उपसभापति विमलेन्द्र निधिलाई सरकारी निवास बालुवाटार बोलाएर छलफल गरेका छन् । १४ औँ महाधिवेशनमा निधि सभापतिको प्रत्याशी बन्ने बताएपछि देउवा र निधिबीचको भेट पातलिएको थियो । देउवालाई भेट्न प्रधानम... थप हेर्नुहोस्
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधव नेपालले नयाँ पार्टी घोषणा गर्न लागेको दाबी गरेका छन्। मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले नेपालले आजका लागि बोलाएको केन्द्रीय कमिटी बैठकमा ‘एमालेलाई रातो बत्ती देखाएर... थप हेर्नुहोस्
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफू पद छाड्न तयार रहेको बताएका छन्। कुलमान घिसिङलाई पुनः नियुक्तिका लागि ऊर्जामन्त्री पम्फा भुसालले नै शाक्यलाई सहजीकरणका लागि आग्रह गरेकी थिइन्। शाक्यले आफू नेपाल सरकारको कर्मचारी भए... थप हेर्नुहोस्
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले राजीनामा दिन अस्वीकार गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउन निर्देशन दिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शाक्यको राजीनामा मा... थप हेर्नुहोस्
