मुख्य समाचार

News-Image

‘हाम्रा नेताहरु दुध र भात खान पाइन्छ भनेर देउवाको भान्सामा म्याउँ गर्न पुगे’

  • २०७८ भाद्र १९, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका माधव नेपालजस्तो लाज पचेको मान्छे अहिलेसम्म नदेखेको बताएका छन्। शनिबार एमाले काठमाडौं महानगर कमिटीको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो घरका बिरालो... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकः संसद् अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

  • २०७८ भाद्र १९, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले संसद् अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्ले भदौ २३ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको हो । सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की... थप हेर्नुहोस्

News-Image

पद जोगाउने मन भए एकीकृत समाजवादी रोज्न मुख्यमन्त्रीद्धय शाक्य र आचार्यलाई नेतृ झाँक्रीको सुझाव

  • २०७८ भाद्र १९, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफूहरुको दल रोजे उनीहरुलाई नै विश्वासको मत दिने बताएकी छन् । शनिबार विराटनगरमा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उ... थप हेर्नुहोस्

News-Image

एमसीसीकै कारण गठबन्धनमा फाटो, प्रचण्ड र माधवले दिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी

  • २०७८ भाद्र १९, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच आज मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । प्रधानमन्त्री देउवाले एमसीसी अगाडि बढाउने विषयमा एमालेसँग छलफल गर्न थालेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकप... थप हेर्नुहोस्

News-Image

एमाले अध्यक्ष ओली अस्वस्थ, के भएको छ उनलाई ?

  • २०७८ भाद्र १९, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। पार्टी विभाजनपछि नेतार कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले उनी अस्वस्थ भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए। ओली बिरामी भएपछि शनिबारका औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ।... थप हेर्नुहोस्

News-Image

एमाले जुम्लाको सिंगै कमिटी माधव नेपालको समाजवादीमा विलय

  • २०७८ भाद्र १९, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

एमालेको जुम्ला जिल्ला कमिटी माधवकुमार नेपालको एकीकृत समाजवादी पार्टीमा विलय भएको छ। शनिबार पत्रकार सम्मेलन गरी जिल्ला पार्टी कमिटीले सिंगै कमिटी समाजवादीमा गएको जनाएको हो। जुम्लामा एमालेको ६१ सदस्यीय जिल्ला कमिटी थियो। तीन जनामध्ये सिंगो कमिटी समा... थप हेर्नुहोस्

News-Image

एमालेलाई काठमाडौंमा पनि झट्का, ३५ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

  • २०७८ भाद्र १८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौंका २ स्थानीय तहका उपप्रमुखसहित ३५ जना नेकपा एमाले छोडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा आबद्ध भएका छन्। शुक्रवार २ वटा स्थानीय तहका उपप्रमुखसहित ३५ जनाले नेकपा एमाले छोडेर नेकपा समाजवादीमा आबद्ध भएको बागमती प्रदेशसभा सदस्य एवम्... थप हेर्नुहोस्

News-Image

एकीकृत समाजवादीले पाउने भयो उपसभामुख, पात्रको खोजी सुरु

  • २०७८ भाद्र १८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभाको उपसभामुख सत्ता गठबन्धनको एक घटक नेकपा (एकीकृत समाजवादी) पार्टीले पाउने भएको छ। उपसभामुखमा दाबी गर्दै आएको सत्तारुढ नेपाली कांग्रेसले उक्त पद एकीकृत समाजवादीका लागि छाड्न तयार भएको हो । उपसभामुखबाट शिवमाया तुम्वाहाङ्म्फेले राजीनामा दिए... थप हेर्नुहोस्

News-Image

वामदेव गौतमद्वारा एमाले पूर्णरुपमा परित्याग, केन्द्रीय कार्यालयमा गएर दिए राजीनामा

  • २०७८ भाद्र १८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । गौतमले आज साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएका हुन् । गौतमले राजिनामा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएर फर्किएको स्वकीय सचिव दि... थप हेर्नुहोस्

News-Image

माधव नेपालसँग गौतमले राखे यस्तो शर्त

  • २०७८ भाद्र १८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसँग शर्त राखेका छन् । गौतमले आज (शुक्रबार) निजी सचिवालयमार्फत प्रेस नोट जारी गर्दै नेकपा (एकीकृत समाजवादी)मा समावेश हुनको लागि शर्त राखेका हुन् । एकीकृत समाजवादीले ... थप हेर्नुहोस्