मुख्य समाचार

News-Image

पौडेल पक्षको बैठक जारी

  • २०७८ श्रावण २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु बैठक बसिरहेको छ । नेता प्रकाशमान सिंहको चाक्सवारीस्थित् निवासमा नेताहरु छलफलमा जुटेका हुन् । १४औं महाधिवेशन नजिकिएको बेला अहिलेसम्म क्रियाशिल सदस्यताको विवाद टुँगो नलागेको भन्दै उनीहरु छ... थप हेर्नुहोस्

News-Image

अब सत्ता गठबन्धनले माधव समूहलाई नकुर्ने, आइतबार मन्त्रिमण्डललाई पूर्णता दिइने

  • २०७८ श्रावण २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको माधव नेपाल समूहले निर्णय लिन नसक्दा मन्त्रिमण्डल विस्तारमा विलम्व भैरहेको छ । यस विषयलाई टुंगो लगाउन माधव नोपाल समूहको केन्दीय कमिटी बैठक आज बसिरहेको छ । पार्टी एकता र सरकारमा सहभागीताको विषय टुंगोमा पुर्याउने लक्षका साथ बोलाइएको बैठकपछ... थप हेर्नुहोस्

News-Image

ओलीको दाबी-‘रामचन्द्र, झलनाथ र चोलेन्द्रमध्ये एकलाई राष्ट्रपति बनाइँदैछ’

  • २०७८ श्रावण २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भैरहेको सुचना पाएको दाबी गरेका छन् । बालकोटमा आफूनिकट केही नेताहरुसँगको भेटमा ओलीले एमाले फुटाएर राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भएको बताएका हुन् । माधव नेपा... थप हेर्नुहोस्

News-Image

दार्चुला घटनाको स्थलगत अध्ययन गर्न टोली भारतीय बाटो हुँदै गस्कु प्रस्थान

  • २०७८ श्रावण २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृहमन्त्रालयको छानबिन समितिको टोली स्थलगत अध्ययनका लागि भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छ । मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली आज बिहान भारतीय बाटो ... थप हेर्नुहोस्

News-Image

केन्द्रीय कमिटी बैठक अघि माधव नेपालपक्षको स्थायी कमिटी बैठक बस्दै

  • २०७८ श्रावण २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ। आज विहान ११ बजे नेपालपक्षको स्थायी कमिटी बैठक बस्न लागेको हो। स्थायी कमिटी बैठकपछि बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा केन्द्रीय कमिटी बैठक बस्ने छ। यसअघि बुधबारका लाग... थप हेर्नुहोस्

News-Image

एक नम्बर प्रदेशमा पनि सरकार फेर्ने कसरतमा विपक्षी दल

  • २०७८ श्रावण २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

एक नम्बर प्रदेशको प्रदेश सभा बैठक आज बोलाइएको छ । चालू आर्थिक वर्ष २०७८-०७९ को नीति कार्यक्रम र बजेट पास गरेसँगै बैठक स्थगन गरिएको थियो । सरकारले बिजनेस दिन नसकेका कारण असार २५ गतेयता स्थगन गरिएको प्रदेश सभा बैठकमा कृषि अनुदान सम्बन्धी विधेयक पेस हुन... थप हेर्नुहोस्

News-Image

भ्रष्टाचारका अभियुक्त नै मन्त्रालयको सल्लाहकारमा नियुक्त

  • २०७८ श्रावण २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्तिलाई प्रदेश २ सरकारले मन्त्रालयको सल्लाहकारमा नियुक्त गरेको छ । विशेष अदालत काठमाडौंले भ्रष्टाचारको मुद्दामा कैद र जरिबाना तोकेका व्यक्तिलाई सल्लाहकारमा नियुक्ति गरिएपछि त्यसको विरोध भैरहेको छ । भ्रष्टाचारका... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोग र सर्वोच्चबाट न्याय नपाएपछि महन्थले दिए यस्तो प्रतिक्रिया

  • २०७८ श्रावण २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएकोप्रति महन्थ ठाकुर पक्ष रुष्ट बनेको छ। निर्वाचन आयोगको फैसलाप्रति चित्त नबुझेकाले सर्वोच्च अदालतमा रिट दर्ता गराएको यो न्याय पाउनेमा आशावादी थियो । तर अदालतले अन्तरिम ... थप हेर्नुहोस्

News-Image

लुम्बिनी प्रदेशमा सरकार टिकाउने र ढाल्ने खेल: सांसद कहिले एमाले, कहिले माओवादी केन्द्र

  • २०७८ श्रावण २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशमा सरकार टिकाउने र ढाल्ने सत्ता राजनीतिको खेलअन्तर्गत सांसदहरूले आफ्नो दल फेरबदल गर्ने सिलसिला जारी रहेको छ । मुख्यमन्त्री शंकर पोखरेल संसद्को अंकगणितमा अल्पमतमा परेपछि सांसद विमला वली एकाएक शनिबारदेखि सम्पर्कविहीन भइन् । सोमबार प्रदेश... थप हेर्नुहोस्

News-Image

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै, उपस्थित नहुन ओली पक्षको अपिल

  • २०७८ श्रावण २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । उक्त बैठकमा सहभागी नहुन अध्यक्ष केपी ओली पक्षले अपिल गरेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बुधबार साँझ प्रेस वक्तव्य जारी गरी विहीबार केन्द्रीय कमिटी बैठक... थप हेर्नुहोस्