
सत्ता गठबन्धनसँग एमाले अध्यक्ष केपी ओली मात्र होइन, राष्ट्रपति विद्यादेवी भण्डारी पनि तर्सिन थालेकी छन् । ओलीलाई घेराबन्दी गर्न गठबन्धनका दलहरू आगामी निर्वाचनसम्म कार्यगत एकता गर्न तयार भएपछि एमालेलाई राजनीतिक अस्थित्व जोगाउनुपर्ने चर्को दवाव छ । विप... थप हेर्नुहोस्
पार्टीमा वैधानिकता नपाए पनि जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहले तराईका जिल्लाहरुमा राजनीतिक गतिविधिलाई तीव्रता दिएको छ । ठाकुरसहितका प्रभावशाली नेताहरु दिनहुँ जसो जिल्लास्तरीय भेला, अन्तरक्रिया र प्रशिक्षणमा व्यस्त छन् । यसैबीच ठाकुर पक्षले आज ... थप हेर्नुहोस्
पद जोगाउने सम्पूर्ण विकल्प सकिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल काठमाडौं आएका छन् । विपक्षीले अविश्वास प्रस्ताव दर्ता गरेपछि समस्यामा परेका उनी राजनीतिक भेटवार्ताका लागि काठमाडौं आएको बुझिएको छ । एकातिर सांसदलाई बन्धक बनाएको भन्दै चौतर्... थप हेर्नुहोस्
आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेले लामो समयसम्म समाधान नपाइरहेको अवस्थामा विवाद मिलाउने राष्ट्रपति विद्या भण्डारी सक्रिय भएकी छिन् । राष्ट्रपतिकै आग्रहमा नेकपा एमालेका उपाध्यक्ष भीम रावल हिजो साँझ शीतलनिवास पुगेका थिए । राष्ट्रपति भण्डारी र रावलब... थप हेर्नुहोस्
सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि सार्वजनिक गरिँदै छ । गठबन्धनका शीर्ष नेताको सहभागितामा आइतबार अपरान्ह ४ बजेपछि सिंहदरबारमा कार्यदलले तयार पारेको कार्यविधि प्रतिवेदन सार्वजनिक गरिने राष्... थप हेर्नुहोस्
एमाले केन्द्रीय कमिटी बैठक सारिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा बैठक एक सोमबारसम्म स्थगित भएको हो। आइतबारका लागि बैठक बोलाइएको थियो। सोमबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो। एमाले विवाद चर्किएका बेला बैठक एक दिन स्थगन गरिएको ह... थप हेर्नुहोस्
कोभिडले संकटग्रस्त आर्थिक क्षेत्रको पुनरुत्थान गर्न सरकारले छिट्टै विशेष आर्थिक प्याकेज ल्याउने भएको छ । नेपाली कांग्रेस, माओवादी र जसपाका नेताहरू सम्मिलित ७ सदस्यीय कार्यदलले तयार पारेको ‘संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम’ मा कोभिडका कारण संकट... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई महन्थ ठाकुर पक्षका नेता राजेन्द्र महतोले मधेसी एकता भत्काउने ‘अपराधी’ भएको आरोप लगाएका छन्। शनिबार जनकपुरमा आफ्नो पक्षले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मधेसका स्वघोषित ... थप हेर्नुहोस्
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले म नै सर्वज्ञानी हुँ भन्ने अहंकारले पार्टीभित्र समस्या देखिएको टिप्पणी गरेका छन् । शनिबार आफू पक्षीय जनवर्गीय संगठनहरुले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीभित्र देखिएको समस्या समाधान गर्नक... थप हेर्नुहोस्
सरकारले विघटित भूमिसम्बन्धी आयोगमा देखिएको प्रक्रियागत, कानुनी र प्राविधिक कमीकमजोरी हटाई सबैलाई समेट्ने गरी आयोग गठन गरी भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गर्न गम्भीरतापूर्वक गृहकार्य गरिरहेको जनाएको छ। गृहमन्त्री बालकृष्ण खाँणले भूमिहीनलाई जग्गाक... थप हेर्नुहोस्
