
प्रतिनिधि सभाको आजको बैठकमा एमाले अध्यक्ष तथा विपक्षी दलका नेता केपी ओलीले सम्बोधन गर्दैछन्। मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएका बिधेयकसमेत... थप हेर्नुहोस्
संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएका बेधेयक नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ का सम्बन्धमा र... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले एमाले भित्रको अन्तर्संघर्ष किनारा लागिसकेपछि मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। नेता पौडेलले गठबन्धनमा सामेल एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पार्टीभित्र अन्तर्संघर्षमा रहेको र अन्तरसंघर्ष क... थप हेर्नुहोस्
पार्टीभित्रको आन्तरिक किचलो कायमै रहेको बेला नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशनको आयोजना गर्ने भएको छ । एमाले संस्थापन पक्षको सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीको प्रस्तावलाई अनुमोदन गर्दै पहिलोपटक प... थप हेर्नुहोस्
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पार्टी विवादमा मध्यस्थता गरिदिन आग्रह नगरेको बताएका छन् । उनले ट्विटरमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै राष्ट्रपतिलाई पार्टी विशेषको विवादमा मध्यस्थता गरिदन आग्रह गर्न नमिल्ने ... थप हेर्नुहोस्
एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संशोधनसहित पास हुनुपर्ने बताएका छन् । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले जनताको भावनाअनुसार संशोधनसहित पास हुनुपर्ने बताएका हुन् । ‘हाम्रो पार्टीले बनाएको कार्यदलले दिएको सुझाव र वुद्धिजीवी र विज्ञहरूल... थप हेर्नुहोस्
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रयास गरिरहेका विपक्षी गठवन्धनका मुख्य दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आधा–आधा समय सरकारको नेतृत्व गर्ने भएका छन् । विपक्षी गठबन्धनका सांसदले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा दर्ता गरेको अविश... थप हेर्नुहोस्
सरकारले राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिवबाट गोविन्द्र शर्मालाई राजपत्रांकित बिशिष्ठ श्रेणी अर्थात सचिवमा बढुवा गरेको छ । आइतबार बसेको बढुवा सिफारिस समितिले सिफारिस गर्दा एक नम्बरमा सिफारिस गरेका सहसचिव शर्मा शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय ... थप हेर्नुहोस्
सरकारको न्यूनतम कार्यक्रम आफूहरूविरुद्ध गाली गलौजको पुलिन्दा र सरकार असंवैधानिक र अपवित्र नन्दिभृंगी जालीझेलीहरूको गठबन्धन भएको पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन्। अदालतको परमादेशबाट बन्दै गरेको सरकार एक महिना... थप हेर्नुहोस्
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थिल तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो । बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष को भने सहभागिता रहेको छैन । बैठकमा पार्टीको विधान संशोधन,विधान अधिवेशनको तयारी,पार्टी ... थप हेर्नुहोस्
