मुख्य समाचार

News-Image

यी ११ जिल्लामा आज हुँदैछ कांग्रेसको वडा अधिवेशन

  • २०७८ भाद्र २१, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको आज ११ जिल्लामा वडा अधिवेशन हुदैछ। केन्द्रीय निर्वाचन समितिको अनुसार आज सुनसरी, नुवाकोट, धादिङ, चितवन, ललितपुर, पाल्पा, बागलुङ, नवलपुर, सल्यान, मुगु र बैतडीमा वडा अधिवेशन हुनेछ। हिजो साँझ सम्ममा ३८ जिल्लामा अधिवेशन सम्पन्न भएको निर्व... थप हेर्नुहोस्

News-Image

टुटफुटपछि यस्तो छ सदनमा दलहरुको अवस्था

  • २०७८ भाद्र २१, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

पछिल्लो राजनीतिक घटनाक्रमले सदनमा दलहरुको अवस्था तलमाथि भएको छ । फुटपछि पनि नेकपा एमाले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैमा पहिलो दल नै काय छ । तर यसअघि प्रतिनिधिसभामा चौथो दलको रुपमा रहेको जनता समाजवादी पार्टी (जसपा) फुटपछि पाँचौ दल बनेको छ । दुई र... थप हेर्नुहोस्

News-Image

एमसीसी पास गर्ने देउवाको नीतिले गठबन्धनमा गडबड

  • २०७८ भाद्र २१, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने नीति अगाडि सारेसँगै सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूबीच विवाद शुरु भएको छ । प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न चासो देखाएपछि सत्तारूढ गठबन्धनकै दलहरूबीच असन्... थप हेर्नुहोस्

News-Image

माधव नेपालको पार्टीमा नेता कार्यकर्ता ओइरिएपछि एमाले महासचिवले निकाले यस्तो विज्ञप्ति

  • २०७८ भाद्र २०, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

एमाले महासचिव ईश्वर पोखरेलले विभाजनमा बल पुग्ने कुनै पनि सनाखतमा भाग नलिन आह्वान गरेका छन् । पोखरेलले आइतबार अबेर प्रेस वक्तव्य जारी गरेर एमालेको घोषणापत्रको आधारमा निर्वाचित जनप्रतिनिधिहरूलाई फुट र विभाजनको विपक्षमा उभिन, अन्य पार्टीको उक्साहटमा नला... थप हेर्नुहोस्

News-Image

कोही कमरेड भ्रममा नपरे हुन्छ, १० बुँदे जस्ताको तस्तै कार्यान्वयन हुँदैनः महासचिव पोखरेल

  • २०७८ भाद्र २०, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि भएको १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुन नसक्ने बताएका छन् ।अदालतले नेकपा एमालेलाई कानुनी रुपमा २०७५ जेठ २ मा फर्काए पनि जेठ २ को अवस्था यान्त्रिक ढङ्गले नहुने बताएका हुन् । नेकपा एमाले... थप हेर्नुहोस्

News-Image

एकीकृत समाजवादी खारेज हुन्छ, माधव नेपाल अरु दल प्रवेश गर्छन्ः नेता महासेठ

  • २०७८ भाद्र २०, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले पदकै लागि माधवकुमार नेपालले पार्टी फुटाएको आरोप लगाएका छन् । नेकपा एमालेद्वारा जनकपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता महासेठले माधव नेपालमाथि आक्रोश पोख्दै भने– विदेशी शक्तिल... थप हेर्नुहोस्

News-Image

कांग्रेसको वडा अधिवेशन : कहाँ भए, कहाँ भएनन् ?

  • २०७८ भाद्र २०, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रवारदेखि प्रारम्भ भएको गाउँ, नगर वडा अधिवेशन ३८ जिल्लामा सम्पन्न भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ती जिल्लामा वडा अधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय ... थप हेर्नुहोस्

News-Image

यी तीन एमाले सांसदले गरे नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत

  • २०७८ भाद्र २०, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशका थप ३ सांसद नेकपा एमाले परित्याग गर्दै नेकपा एकीकृत समाजवादी गएका छन् । आज (आइतबार) ३ सांसदहरुले सुदूरपश्चिम प्रदेशको निर्वाचन आयोगको कार्यालय गएर एकीकृत समाजवादी पार्टीमा गएको भन्दै सनाखत गरेका छन् । सांसद दीर्घबहादुर सोडारी, ... थप हेर्नुहोस्

News-Image

यी दुई एमाले सांसदले गरे नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत

  • २०७८ भाद्र २०, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रदेशका २ का थप दुई सांसद नेकपा एमाले परित्याग गर्दै माधव कुमार नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका छन् । आज (आइतबार) २ सांसदहरुले प्रदेश २ को निर्वाचन आयोगको कार्यालय जनकपुरधाममा गएर एकीकृत समाजवादी पार्टीमा गएको भन्दै सनाखत गरेक... थप हेर्नुहोस्

News-Image

कुलमानको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चको यस्तो आदेश

  • २०७८ भाद्र २०, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नियुक्तिको विषयमा परेको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । शाक्यको रिट निवेदन सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा पेसी तोकिएको थियो । प... थप हेर्नुहोस्