मुख्य समाचार

News-Image

नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकियो

  • २०७८ श्रावण २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा सदस्यहरुले बोल्ने क्रम सकिएको छ । बिहीबारबाट सुरु भएको बैठकका पार्टीको अन्तरबिरोधका विषयमा नेताहरुले आफ्नो धारणा राखेका थिए । बुद्धनगरस्थित क्वालिटी क्याङ्कवेटमा भएको बैठकमा ५५ जनाले पार्टी एकताबारे... थप हेर्नुहोस्

News-Image

महाधिवेशन जहिले भए पनि सभापतिमा मेरो उम्मेदवारी हुनेछ : विमलेन्द्र निधि

  • २०७८ श्रावण २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४औ महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन्। शुक्रबार जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, '१४औँ महाधिवेशन जहिले भए पनि सभापतिमा मेरो उम्मेदवारी हुनेछ ।' उनले सभापत... थप हेर्नुहोस्

News-Image

सर्वोच्चमा भूमि आयोग खारेजीविरुद्ध रिट दर्ता

  • २०७८ श्रावण २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतमा भूमि आयोग खारेजीविरुद्ध रिट निवेदन दर्ता भएको छ । शुक्रबार अधिवक्ता प्रवेश केसीले आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका हुन् । गत साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको थियो । आयोग खारेज गरेप... थप हेर्नुहोस्

News-Image

नेकपा माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

  • २०७८ श्रावण २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार अपरान्ह चार बजेका लागि बैठक बोलाएका हुन् । आजको बैठकमा मन्त्री छनोटबारे र सरकार सञ्चलनका लागि सत्तारुढ दलको कार्यदलले बुझाएको प्रतिवेदनको विषयमा छलफल ह... थप हेर्नुहोस्

News-Image

नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु

  • २०७८ श्रावण २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको नेपाल समूहको केन्द्रीय कमिटीको दोस्रो बैठक सुरु भएको छ । आज बस्ने बैठकमा पनि केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्नेछन् । बिहीबारको बैठकको अन्त्यमा स्थायी कमिटी सदस्य भीम रावल र केन्द्रीय सदस्य राकुमारी झाक्रीबीच विवाद बढेपछि निर्धारि... थप हेर्नुहोस्

News-Image

दार्चुला घटना : छानबिन समितिद्वारा सात दिनपछि घटनास्थल निरीक्षण

  • २०७८ श्रावण २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न आएको समिति सात दिनपछि भारतीय बाटो हुँदै घटनास्थल पुगेर फर्किएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीसहित छानबिन टोली घटनास्थल निरीक्षणमा पुगेको हो । व्यास गाउँपालिका–२ मालघाटको स्थलगत निरीक्ष... थप हेर्नुहोस्

News-Image

सत्तारूढ कार्यदलले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन, मन्त्रीलाई बनाइयो यस्तो आचारसंहिता

  • २०७८ श्रावण २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ गठबन्धनले बनाएको कार्यदलले सरकारका न्युनतम साझा कार्यक्रमको प्रतिवेदन तयार पारेर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ। शुक्रबार बिहान बालुवाटारमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवाद... थप हेर्नुहोस्

News-Image

निर्वाचनसम्म सहकार्य गर्न सत्ता गठबन्धन तयार, नेपालको भविष्य एमालेमा राम्रो कि गठबन्धनमा ?

  • २०७८ श्रावण २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सत्ता गठबन्धनले आफ्नो न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदन शीर्ष नेताहरूले आजै सार्वजनिक गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा ठक्कर नै ठक्कर खाएपछि तराई पसे महन्थ ठाकुर

  • २०७८ श्रावण २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले आज तराईका चारवटा जिल्लामा विस्तारित बैठक आयोजना गरेको छ। ठाकुर समूहले सप्तरी, सिरहा, बारा र महोत्तरीमा विस्तारित बैठकको आयोजना गरेको हो। विस्तारित बैठकमा केन्द्रीय नेता सहभागी हुने भएका छन् । सप्तरी... थप हेर्नुहोस्

News-Image

अपहरणको आरोप लागेपछि मध्यरातमा बर्बराउन थाले मुख्यमन्त्री पोखरेल

  • २०७८ श्रावण २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका सांसद विमला खत्री वलीलाई अपहरण गरी आफ्नो सरकारी निवासमा बन्धक बनाएको आरोप लागेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल मध्यरातमा बर्बराउन थालेका छन् । आफूमाथि अपहरणको आरोप लगेपनि उनले विपक्षी दलमाथि नै प्रश्न गरेका छन् । ... थप हेर्नुहोस्