
सत्तारुढ जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विद्युत प्राधिकरणमा कुलमान घिसिङको नियुक्तिको विषयमा भएको प्रचारबारे प्रश्न उठाएका छन् । घिसिङको नियुक्ति स्वागतयोग्य नै भएता पनि नियुक्तिमा कसको प्रस्ताव, कसको समर्थन ... थप हेर्नुहोस्
नेकपा एमालेका पोलिटब्युरो सदस्य डा. विजय पौडेलले अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन गरी पोलिटब्युरो कमिटी नै नराख्ने निर्णय गराएकामा रोष प्रकट गरेका छन्। केन्द्रीय कमिटीमा झिनो बहुमत भए पनि पोलिटब्युरोमा आफू अल्पमतमा परेकाले ओलीले नयाँ विधानमा ... थप हेर्नुहोस्
मुख्यमन्त्रीले राजीनामा दिने वा अविश्वास प्रस्ताव सामना गर्नेबारे निर्णय गर्न एमालेले लुम्बिनी प्रदेशको संसदीय दलको बैठक बोलाएको छ। बिहान ८ बजेका लागि बैठक बोलाइएको बैठकमा राजीनामा दिन लागेको जानकारी गराउने तयारीमा पोखरेल रहेको बताइन्छ । मुख्यमन्त... थप हेर्नुहोस्
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोही पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ‘तपाईंले जति गाली गरे पनि हामी फर्काउँदैनौं, किनभने हामी पार्टीको एकता चाहन्छौं’ भन्ने जवाफ दिएपछि सो पार्टीमा एकताको वातावरण बन्ने अपेक्षा गर्नेहरू केही समययता निरास भएका छन... थप हेर्नुहोस्
सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ। यद्यपि निर्णय भने गोप्य राखिएको छ। यता प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्ना विभागीय प्रमुख, विभिन्न परियोजनाका... थप हेर्नुहोस्
लुम्बिनी प्रदेशको विशेष अधिवेशन आज बस्दै छ। मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बैठक दिउँसो १ बजे प्रदेशसभा भवन बुटबलमा बस्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्धक... थप हेर्नुहोस्
नेपाली कांग्रेसमा अन्य राजनीतिक दलबाट प्रवेश गरेका नेता कार्यकर्ताको समायोजनमा देखिएको अन्योल अब हट्ने भएको छ । समायोजनका विषयमा देखिएको विवाद समाधान गर्न मंगलबार बसेको कार्यदलको बैठकले यसलाई नीतिगत रुपमा टुंगो लगाउने निर्णय भएको छ । पार्टी उपसभाप... थप हेर्नुहोस्
लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनका सांसदहरु मंगलबार लुम्बिनीमा भेला भएका छन्। बुधबार बस्ने प्रदेशसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न गठबन्धनका सबै सांसद लुम्बिनीमा भेला भएका हुन्। बुधबार प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल हुने क... थप हेर्नुहोस्
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को पहिलो वरियतामा पूर्वप्रधानमन्त्री एवं संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पाएका छन्। निर्वाचन आयोगले सोमबार अध्यावधिक गरेको कार्यकारिणी समितिको पहिलो वरियतामा डा भट्टराईको नाम उल्लेख छ। अध्यक्ष उपेन्द्र याद... थप हेर्नुहोस्
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड आज साँझ पुनः कोटेश्वर पुगेका छन् । एमाले एकताको सम्भावना सकिएको भनेर नेपाल पक्षले निष्कर्ष निकालेकै बेला छलफलका लागि प्रचण्ड माधव नेपालसँग छलफल गर्न गएका हुन् । प्रचण्ड र म... थप हेर्नुहोस्
