मुख्य समाचार

News-Image

नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गर्यो यस्ता आठ निर्णय

  • २०७८ श्रावण २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा विहीबार साँझ बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषदको बैठकले विभिन्न ८ वटा निर्णय गरेको छ । विहीबार नै मुख्यमन्त्री नियुक्त भएका केसीले सात सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीह... थप हेर्नुहोस्

News-Image

लुम्बिनीमा एमाले सांसद पनि ​बने मन्त्री

  • २०७८ श्रावण २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बिहीबार गठन भएको लुम्बिनी प्रदेश सरकारको नयाँ मन्त्रिमण्डलमा अलि भिन्न परिदृष्य देखिएको छ। नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले नेतृत्व गरेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धन सरकारम... थप हेर्नुहोस्

News-Image

छठपछि महाधिवेशन भए आफू अनुकूल हुने कांग्रेस संस्थापन पक्षको बुझाइ

  • २०७८ श्रावण २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका शीर्ष नेताहरू दसैंअघि १४औं महाधिवेशन सक्नेगरी आन्तरिक छलफलमा जुटेका छन्। यसअघि तोकिएको मिति भदौ १६-१९ मा महाधिवेशन नहुने भएपछि शीर्ष नेताहरू दसैंअघि सम्पन्न गर्नेगरी सहमति जुटाउने प्रयासमा लागेका हुन्। सभापति शेरबहादुर देउवासहित ... थप हेर्नुहोस्

News-Image

केपी ओलीको मानसिक अवस्था ठीक नभएको बताएपछि संसद्मा हंगामा

  • २०७८ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वाथ्य अवस्थालाई लिएर सदनमा एमाले र माओवादी सांसदबीच आरोप-प्रत्यारोप भएको छ । नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले ओलीको स्वाथ्यलाई लिएर टिप्पणी गरेपछि प्रनिधिसभाको विहीबारको बैठकम... थप हेर्नुहोस्

News-Image

देउवालाई गगन थापाको प्रश्न : मन्त्रिपरिषद किन विस्तार हुन सकेन ?

  • २०७८ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कांग्रेसका सांसद गगन थापाले मन्त्रिपरिषद विस्तार हुन नसक्नुको कारण माग गरेका छन् । विहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता थापाले सरकारको साझा न्यूनतम कार्यक्रम अनुसार अघि बढ्न सरकारलाई आग्रह गरे । थापाले प्रतिपक्षीमा बस्नेबितिकै सरकारलाई सु... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले निर्वाचन समितिले पेस गरेको निर्वाचन निर्देशिकामाथि छलफल भएपछि मात्रै महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा विहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा शीर्ष तहमा सहमति नज... थप हेर्नुहोस्

News-Image

नवनियुक्त मुख्यमन्त्री केसीद्धारा ७ सदस्यीय मन्त्रिपरिषद् गठन, जसपाका तीनैजना मन्त्री

  • २०७८ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले ७ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका छन्। केसीले सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीबाट मन्त्री नियुक्त गरेका हुन्। गठबन्धन आवद्ध राष्ट्रिय जनमोर्चा... थप हेर्नुहोस्

News-Image

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी

  • २०७८ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनीमा प्रदेशको नयाँ मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्य भएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यस अघि ४२ सांसदको हस्ताक्षरसहित केसीले प्रदेश प्रमुख कार्यालयमा मुख्... थप हेर्नुहोस्

News-Image

अफगानिस्तानबाट नेपालीहरुको उद्धार नगरे संसद् चल्न नदिने चेतावनी

  • २०७८ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका सांसद एवंम् पूर्वगृहमन्त्री खगराज अधिकारीले अफगानिस्तानमा अलपत्र नेपालीको उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । आज (बिहिबार) प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले अफगानिस्तानबाट नेपालीहरुको उद्धार नगरे संसद् चल्न नदिने चेतावनी... थप हेर्नुहोस्

News-Image

कुलमान बुढो भएपछि सरकारले के गर्छ ?

  • २०७८ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विद्युत प्राधिकरणमा पुनः कुलमान घिसिङ नियुक्ति गरेको भन्दै माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले प्रश्न उठाएका छन् । आज (बिहिबार) प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले कुलमान बुढो भएपछि सरकारले के गर्छ ? भनि प्रश्न गरे । महतले कुलमान ... थप हेर्नुहोस्