
विधानको व्यवस्थामा असहमति जनाउँदै कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले राजीनामा दिएका छन् । महासमिति बैठकले गरेको निर्णय अनुसार केन्द्रीय सदस्य पनि वडामा गएर चुनाव जितेर आउनुपर्ने व्यवस्था हटाएको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् । आ... थप हेर्नुहोस्
पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले एमसीसीको विषयमा अहिले कुनै किसिमको छलफल नै नभएकाले हल्लाको पछि लाग्नुको अर्थ नहुने बताएका छन्। सर्लाहीको बागमतीमा प्रेस चौतारी नेपाले आयोजना गरेको पत्रकार भेटघाटमा नेता पाण्डेले... थप हेर्नुहोस्
जेष्ठ नागरिकलाई घर–घरमै गएर कोरोना खोप लगाउन सरकारको नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले यस्तो आदेश दिएका हुन् । खोप केन्द्रसम्म पुग्न नसक्ने नागरिकहरुलाई घरघरमा गएर कोरोनाको खोप दिनुपर्ने माग ग... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आफूले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सिमित निकटस्थ सहयोगी र नेताका बीचमा राखेका कुरालाई जोडेर तोडमोड गरी समाचार सार्वजनिक भएको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् । उनले आज(शुक्रबार) एक ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तय गर्ने सम्भावना रहेको छ । मन्त्री छान्ने जिम्मा यसअघि नै स्थायी कमिटी ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका सांसद मातृकाप्रसाद यादवले हिजो बसेको प्रतिनिध सभा बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबारे प्रयोग गरेको केही शब्द संसदको रेकर्डबाट हटाउन सभामुख अग्निप्रसाद सापकोटालेले सचिवालयलाई निर्देशन गरेका छन् । नेकपा एमालेका प्रमु... थप हेर्नुहोस्
प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । नयाँ वानेश्वर स्थित संघिय संसद् भवनमा दिउँसो १ बजे बाट बैठक सुरु भएको हो । बैठकमा विभिन्न कार्यसूची प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । बैठकको शुन्य समयमा सांसद बोल्ने कार्यक्रम पनि रह... थप हेर्नुहोस्
कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दा 'हेर्न नमिल्ने'मा राखेको छ । आफू थुनाबाट छुट्न पाउनुपर्ने भन्दै आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । न्यायाधीश प्रकाशमानसिंह राउन र कुमार चुडालको इजलासमा परेको निवेदन हेर्न नमिल्नेमा परेको सर्वोच्चले ज... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएको महिना दिन पुग्दासम्म मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउँछ भन्नेमा अझै अनिश्चित छ। यसअघि सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने गठबन्धन दलका नेताहरुले बताउँदै आएका थिए ... थप हेर्नुहोस्
नेपाली कांग्रेसको केन्द्रीय समिति आज पनि जारी रहने भएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा बिहान ११ बजेबाट केन्द्रीय समिति शुरु हुने केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए। विहीवार प्रस्तुत भएका समायोजन सम्बन्धी प्रतिवेद... थप हेर्नुहोस्
