मुख्य समाचार

News-Image

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

  • २०७८ श्रावण ३२, सोमबार
  • नवकान्तिपुर संवाददाता

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन् । आज(सोमबार) प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै सभामुख अग्निप्रसाद सा... थप हेर्नुहोस्

News-Image

अफगानिस्तान घटनाबारे सदनलाई जानकारी गराउन सभामुखको निर्देशन

  • २०७८ श्रावण ३२, सोमबार
  • नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा भएका नेपालीको घटनाका बारेमा जतिसक्दो छिटो सदनलाई जानकारी दिन सरकारलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको सुरुआतमै समय लिएर नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले अफगानिस्तानमा भएको घटना र त... थप हेर्नुहोस्

News-Image

प्रदेश २ का प्रमुख पदमुक्त, हरिशंकरलाई नियुक्त गर्न सिफारिस

  • २०७८ श्रावण ३२, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले प्रदेश नम्बर २ का प्रमुख राजेश झा अहिराजलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज(सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । बैठकले अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त... थप हेर्नुहोस्

News-Image

सरकारद्वारा अफगानिस्तानमा रहेका नेपालीहरुको सकुशल उद्दार गर्ने निर्णय

  • २०७८ श्रावण ३२, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई सकुशल उद्धार गर्ने निर्णय गरेको छ । आज(सोमबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल रुपमा उद्धार गर्न... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक सुरु (लाइभ)

  • २०७८ श्रावण ३२, सोमबार
  • नवकान्तिपुर संवाददाता

आज प्रतिनिधिसभाको बैठक सुरु भएको छ। नयाँ वानेश्वर स्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बाट बैठक सुरु भएको हो । बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएका दुई विधेयक टेबुल गर्ने सम्भावित कार्यूची रहेको छ । रेल्वे विधे... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री केसीद्धारा सुरक्षाकर्मी कटौती, शंकर पोखरेलको पालाका आधा सुरक्षाकर्मी फिर्ता

  • २०७८ श्रावण ३२, सोमबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो सुरक्षामा कटौती गरेका छन् । उनले स्कटिङमा खट्दै आएका आधा सुरक्षाकर्मी घटाएका छन् । केसीले सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई फिर्ता पठाएका हुन् । प्रहरी नायब निरीक्षकको कमाण्डमा रहेको सात जनाको प्... थप हेर्नुहोस्

News-Image

अफगानिस्तामा रहेका नेपालीको उद्धार सरकारले गर्छ : प्रधानमन्त्री देउवा

  • २०७८ श्रावण ३२, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धार सरकारले गर्ने बताएका छन्। समाजिक सञ्जाल ट्वीटरमा लेख्दै प्रधानमन्त्री देउवाले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार न... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठक बस्दै, महत्वपूर्ण राजनीतिक नियुक्तिको तयारी

  • २०७८ श्रावण ३२, सोमबार
  • नवकान्तिपुर संवाददाता

आज मन्त्रिपरिषद् बैठक बोलाइएको छ । बिहान १० बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । बैठकले समसामयिक विषयका साथै केही राजनीतिक नियुक्तिका सम्बन्धमा पनि छलफल र निर्णय लिने एक मन्त्रीले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले ... थप हेर्नुहोस्

News-Image

माधव नेपाललाई भेट्न पनि नपाउने अवस्था सिर्जना भएको छः प्रचण्ड

  • २०७८ श्रावण ३२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्नसमेत नपाउने अवस्था आएको भन्दै गुनासो गरेका छन् । आइतबारको केन्द्रीय कमिटीको बैठकमा उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीतिर लक्षित गर्दै आफूले नेपाललाई भेट्दा तर... थप हेर्नुहोस्

News-Image

चुनावपछि फेरि सत्तामा पुग्छुः शंकर पोखरेल

  • २०७८ श्रावण ३२, सोमबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले नेता शंकर पोखरेलले आउने चुनावले ‘परमादेशबाट लुटिएको जनादेश फिर्ता गर्ने’ दाबी गरेका छन् । लोकतान्त्रिक सरकार निर्माणको स्थापित बाटो चुनावको जनादेश नै भएको उनको टिप्पणी छ । सामाजिक सञ्जालमा स्टाटस लेख्द... थप हेर्नुहोस्