
काठमाडौं । सरकार गठनको २ महिना बितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता नपाए पनि सत्तारुढ गठबन्धनभित्र मन्त्रालय बाँडफाँटको छलफल जारी छ ।आज पनि सत्तारुढ गठबन्धनको कार्यदलमा मन्त्रालय बाँडफाँटबारे छलफल भएको छ । बालुवाटारमा भएको छलफलमा ठोस सहमति भने नजुटेक... थप हेर्नुहोस्
नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयको भोलि उद्घाटन गरिने भएको छ । काठमाडौंको मीनभवन आलोकनगरमा रहेको पार्टी कार्यालयको अध्यक्ष माधव नेपालले शुक्रवार उद्घाटन गर्ने तय भएको हो । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले शुक्रवार बिहान सा... थप हेर्नुहोस्
सुदूरपश्चिम प्रदेशको इन्चार्ज को हो भन्ने विवादको विषय बाहिर आइरहेका बेला नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीले जिम्मेवारी हेरफेर गर्नेबारे कुनै निर्णय नभएको बताएका छन्। गृहजिल्ला अछाममा एमालेले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपा... थप हेर्नुहोस्
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सांकेतिक रुपमा चाडपर्व मनाउन अनुरोध गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले आज एक आदेश जारी गर्दै स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा चाड पर्व मनाउन अनुरो... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी दलका अध्यक्ष माधवकुमार नेपालले घरमा आगो लगाएर खरानी धसेर हिँडेको आरोप लगाएका छन् । आज (बिहीबार) नेकपा एमाले काठमाडौ जिल्ला भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै ओलीले ... थप हेर्नुहोस्
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमतिबाट किञ्चित पछि नहट्ने बताएका छन् । आज (बिहीबार) नेकपा एमाले काठमाडौ जिल्ला भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै महासचिव पोखरेले १० बुँदे सहमति कार्यान्वयन हुने बताएका हुन् । पोखरेलले जेठ २ लाई दुई... थप हेर्नुहोस्
नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ ले मदन भण्डारी मारिनुमा राजनीतिक कारण भएको बताएका छन् । आज (बिहीबार) नेकपा एमाले काठमाडौ जिल्ला भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै नेता थापाले यस्तो बताएका हुन् । नेता थापाले राजतन्त्रको विपक्ष र गणतन्त्रक... थप हेर्नुहोस्
नेपाली काँग्रसका नेता धनराज गुरुङले सुन घोटाला काण्डमा मुछिएकालाई सदस्य सचिवमा नियुक्त गर्नु गलत भएको बताएका छन् । आज (बिहीबार) एक ट्विट गर्दै गुरुङले पशुपतिनाथमा चढाएको जलहरीमा ११ किलो सुन घोटला काण्डमा मुछिएर अख्तियारको छानबिनको दायराभित्र परेको पश... थप हेर्नुहोस्
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपाल सरकारलाई आएको अमेरिकाको अनुदान सहयोगका विषयमा यतिखेर नेपालमा पक्ष र विपक्षमा विभिन्न तर्कहरु भइरहेका छन् । झण्डै रु ५५ अर्ब बराबरको ट्रान्समिसन लाइन र सडक निर्माणका लागि नेपाललाई सहयोग गर्न अमेरिका त... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष डा. भीमबहादुर रावलले आफूले राजनीति देश र जनताको सेवाका लागि गरेको बताएका छन् । गृह जिल्ला अछाम जाने क्रममा आज पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले आफूले व्यक्तिगत स्वार्थ तथा पद... थप हेर्नुहोस्
