मुख्य समाचार

News-Image

अन्ततः माधव नेपालको पक्षमा लागे वामदेव गौतम

  • २०७८ भाद्र ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित एमाले (समाजवादी)लाई समर्थन गर्ने जनाएका छन्। एकता अभियानको कार्यसम्पादन समितिको बिहीबारको भर्चुअल बैठकमा गौतमले नेपाल नेतृत्वको एमा... थप हेर्नुहोस्

News-Image

माधव नेपालको पक्षमा २० प्रतिशत पुग्दैन, १३ जना सदस्य फिर्ता भए : महेश बस्नेत

  • २०७८ भाद्र ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका युवा नेता महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को षड्यन्त्रमा राजनीतिक दल सम्बन्धी अध्यादेश आए पनि माधव नेपालको पक्षमा २०५ केन्द्रीय सदस्य नपुग्ने दाबी गरेका छन् । माधव नेपालले ... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ भाद्र ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारले बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादवचन्द्र शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ। विहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। शर्मा नेकपा ... थप हेर्नुहोस्

News-Image

अध्यक्ष हुनकै लागि माधवले नयाँ दल दर्ता गरे : ओली

  • २०७८ भाद्र ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाललाई अध्यक्ष हुने पर्ने रोग लागेको बताएका छन् । आज (बिहीबार) जिल्ला समन्वय समिति भक्तपुरले गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्रको उद्घाटन क्रममा उनले अध्यक्ष हुनको लागि नेपालले पार्टी फ... थप हेर्नुहोस्

News-Image

अध्यादेशको विरोध गर्दै ओलीले भने, एमाले फुटेको छैन

  • २०७८ भाद्र ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशको विरोध गरेका छन् । आज (बिहीबार) जिल्ला समन्वय समिति भक्तपुरले गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्रको उद्घाटन क्रममा उनले एमाले फुटेको नभई केही मानिस प... थप हेर्नुहोस्

News-Image

१४ सांसदलाई पदमुक्त गर्न सभामुख समक्ष एमालेको माग

  • २०७८ भाद्र ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पार्टीले कारवाही गरेका १४ जना सांसद पदमुक्त गर्न सभामुख अग्निप्रसाद सापकोटालाई माग गरेका छन् । आज (बिहीबार) एमालेका नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, महेश बस्नेत लगायतले सभामुख ... थप हेर्नुहोस्

News-Image

माधव नेपालको पार्टी सनाखत हुनासाथ मन्त्रिपरिषद् विस्तार हुन्छ : प्रचण्ड

  • २०७८ भाद्र ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालको पार्टी नेकपा एमाले (समाजवादी) निर्वाचन आयोगले मान्यता दिएपछि मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । नेपाल समूहले बुधबार निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेको थियो । आज (बिहीबार )... थप हेर्नुहोस्

News-Image

आगामी रणनीति बनाउँदै ठाकुर पक्ष

  • २०७८ भाद्र ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पर्टीको आगामी रणनीतिका लागि परामर्शमा जुटेको छ । जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेको ठाकुर पक्षले बुधबार जसपा (लोकतान्त्रिक)... थप हेर्नुहोस्

News-Image

लुम्बिनी प्रदेश सभाको बैठक स्थगित

  • २०७८ भाद्र ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ । आज (बिहीबार) दिउँसो १ बजे बस्ने भनिएको बैठक भदौ ७ गतेसम्मको लागि स्थगित भएको हो । प्रदेश सभा सचिवालयले भदौ ७ गतेसम्मको लागि स्थगित गरिएको जनाएको छ । प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजि... थप हेर्नुहोस्

News-Image

देशकै पहिलो महिला मुख्यमन्त्री शाक्य

  • २०७८ भाद्र ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य देशकै पहिलो महिला तथा प्रदेशको दोस्रो मुख्यमन्त्री बन्न सफल भएकी छन् ।उनलाई नेकपा (एमाले) संसदीय दलको नेता बनाएपछि निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएसँगै दलका तर्फबाट एकल ... थप हेर्नुहोस्