
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी दर्ता अवैधानिक रहेको भन्दै निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासमा उक्त रिट निवेदन... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरका अध्यक्षमा गजेन्द्रबहादुर चन्द निर्विरोध चयन भएका छन् ।राप्रपाका युवा नेता उनी आइतबार महेन्द्रनगरमा आयोजित जिल्ला अधिवेशनबाट निर्वाचित भएका हुन् । नवनिर्वाचित अध्यक्ष चन्दले जिल्लामा टुक्रिएर रहेको राप... थप हेर्नुहोस्
सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा आह्वान गरेको सर्वदलीय बैठक अपराह्न बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको लोत्से हलमा अपराह्न २ः३० बजेका लागि बोलाइएको छ । सर्वदलीय छलफल संसदमा जारी गतिरोध अन्त्यलगा... थप हेर्नुहोस्
नेपाली कांग्रेसको जारी अधिवेशनमा नेता रामचन्द्र पौडेल समूहले डडेलधुराको वडा अधिवेशन अस्वीकार गर्ने तयारी गरेको छ ।जिल्ला कार्यसमितिले अनियमिता भएको भन्दै प्रमाणसमेत सार्वजनिक गर्दागर्दै प्रहरी प्रशासनको बलमा अधिवेशन गराएको भन्दै पौडेल पक्षले अस्वीकार... थप हेर्नुहोस्
सभामुख अग्नि प्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली उपस्थित नहुने भएका छन् । सभामुखले प्रमुख विपक्षी दलका नेताको हैसियतमा ओलीलाई व्यक्तिगत पत्र पठाएर निम्ता गरेका थिए । आज दिउँसो बस्ने बैठकमा एमा... थप हेर्नुहोस्
नेकपा एमालेमा विभाजन आउने निश्चित भएपछि अध्यक्ष केपी ओली एकाएक नरम भएर १० बुँदे सहमति कार्यन्वयन गर्ने र पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा लैजान तयार भए । ओली नरम हुनुको मुख्य उद्देश्य थियो माधव नेपालले दर्ता गरेको पार्टी नेकपा– एकीकृत समाजवादीमा... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले दायर गरेको तीन रिटमध्ये दुईवटाको सुनुवाइ आज हुने भएको छ। ओलीले निर्वाचन आयोग, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, प्रदेश सभा सदस्य... थप हेर्नुहोस्
बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेकपा एमाले विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीले समर्थन फिर्ता लिएसँगै एमाले उपाध्यक्षसमेत रहेकी शाक्य नेतृत्वको सरकार औपचारिक रूपमा अल्पमतमा परेको हो । ... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बागमती प्रदेश सरकारलाई दिएको समर्थन एकीकृत समाजवादीले फिर्ता लिएको हो । पार्टिका बागमती प्रदेश संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन भएका छन् । ज्येष्ठ सदस्य सांसद माधव पौडेलको... थप हेर्नुहोस्
गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजिव गुरूङ (दीपक मनाङे)ले सम्पत्ति विवरण सार्वजनिक गर्न ढिलाइ गरेका छन् । उनले आफ्नो सम्पत्ति कहाँ–कति छ भन्नेमा ‘कन्फ्यूज’ भएकाले सम्पत्ति विवरण सार्वजनिक गर्न नसकेको बताएका छन् । आइतबार एक कार्यक्रममा मनाङ... थप हेर्नुहोस्
