मुख्य समाचार

News-Image

केपी ओलीले अध्यक्ष नछोडे पार्टी एकता हुँदैन : झाँक्री

  • २०७८ श्रावण १६, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले केपी शर्मा ओलीले अध्यक्ष छाडेपछि मात्रै पार्टीमा आन्तरिक एकता हुनसक्ने बताएकी छिन्। अखिल फोर्सको भेलालाई राजधानीमा सम्बोधन गर्दै झाँक्रीले ओलीले आत्मालोचनासहित राजीनामा नदिएसम्म एकता संभव नभएको बताएकी हुन्। ‘जति... थप हेर्नुहोस्

News-Image

माधव नेपालले भारतलाई दिए यस्तो चेतावनी

  • २०७८ श्रावण १६, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले महाकालीमा तुइन काट्नेलाई कारबाही गर्न भारतसँग माग गरेका छन्। शुक्रबार महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षा बल एसएसबीले तुइन काटिदिँदा दार्चुलाको व्यास गाउँपालिका-२ का जयसिंह धामी न... थप हेर्नुहोस्

News-Image

माधव नेपाललाई पार्टीमा ठाउँ छैनः केपी ओली

  • २०७८ श्रावण १६, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई 'देशद्रोही'को संज्ञा दिएका छन्। एमाले नेतृत्वको सरकार ढालेर दक्षिणपन्थी सरकार ल्याउन साथ दिएको भन्दै एमाले काठमाडौं जिल्ला कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले भने, 'जनताको सर... थप हेर्नुहोस्

News-Image

एमाले स्थायी कमिटीअघि सहमति जुटाउन विघटित कार्यदल सक्रिय

  • २०७८ श्रावण १६, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको विघटित विवाद समाधान कार्यदलको बैठक बसिरहेको छ। विघटित कार्यदलको अनौपचारिक बैठक शनिबार बिहान सिंहदरबारमा बसिरहेको हो। नेकपा एमालेले आज दिउँसो ३ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक अघि सहमति जुटाउने प्रयासस्वरुप विघटित कार्यदलको अनौपचारि... थप हेर्नुहोस्

News-Image

यी हुन् कांग्रेसले पत्याएका पाँच नेता, जो मन्त्री बन्दैछन्

  • २०७८ श्रावण १६, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेका छन् । माओवादी केन्द्र र जसपालाई मन्त्रीको लिष्ट मागिसकेका देउवाले आफ्नो पार्टीबाट पनि मन्त्री बन्नेहरुको लिस्ट तयार पारेको बताइन्छ । देउवाले आफ्नो ... थप हेर्नुहोस्

News-Image

सजिलै राजीनामा दिने मनस्थितिमा छैनन् मुख्यमन्त्री पोखरेल

  • २०७८ श्रावण १६, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका तीन मन्त्रीको सांसद पद गुमेको छ । जनता समाजवादी पार्टीबाट निर्वाचित सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे प्रदेशसभा सदस्यबाट शुक्रबार पदमुक्त भएका हुन् । सन्तोषकुमार रूपन्देही र विजयबहादुर बाँकेबाट प्रत्यक्ष तथा कल्पन... थप हेर्नुहोस्

News-Image

मधेसमा थप शक्तिशाली बन्दै उपेन्द यादव

  • २०७८ श्रावण १६, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

‘मधेसको समस्याः विभेदको पहिचान र समाधान’ का लागि विभिन्न क्षेत्रका अगुवाको सहभागितामा २०५४ सालमा विराटनगरमा उपेन्द्र यादवको नेतृत्वमा गठन भएको मधेसी जनअधिकार फोरम विभिन्न स्वरूप पार गर्दै अहिले मधेसको सबैभन्दा शक्तिशाली राजनीतिक संगठन हुन पुगेको छ। फ... थप हेर्नुहोस्

News-Image

सीसीएमसी बैठकमा पुनः स्मार्ट लकडाउनको प्रस्ताव

  • २०७८ श्रावण १५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव गरेको छ । मन्त्रालयले कोभिड-१९ संक्रमणको जोखिम बढेको भन्दै शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सीसीएमसीको बैठकम... थप हेर्नुहोस्

News-Image

‘माधव नेपाल पक्ष ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने’

  • २०७८ श्रावण १५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका माधव कुमार नेपाल समूहका नेता तथा सांसद मेटमणि चौधरीले आफ्नो समूहले अर्को पार्टी निर्माण मा जुटेको बताएका छन् । चौधरीले केपी ओली अध्यक्ष रहेको एमालेबाट निर्वाचनमा जाँदा १६५ निर्वाचन क्षेत्रमध्ये कुनै पनि निर्वाचन क्षेत्रमा जित्न नसकेर सम... थप हेर्नुहोस्

News-Image

आफूहरुलाई अपुरणीय क्षति पुगेको भन्दै सर्वोच्चलाई गुहारे महन्थ ठाकुरले

  • २०७८ श्रावण १५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आयोगको गत ११ साउनको निर्णय कार्यान्वयन नगर्न–नगराउन आदेश होस् भन्ने ठाकुरको माग रहेको छ । रिटमा ठाकुरले नि... थप हेर्नुहोस्