मुख्य समाचार

News-Image

जसपाको आधिकारिकता विवादबारे अदालतमा आज सुनुवाइ हुँदै

  • २०७८ श्रावण १५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । जसपाको विवादमा सर्वोच्च अदालतले आज दुवै पक्षलाई बोलाएको छ । निर्वाचन आयोगले पार्टी दर्ता हुँदा बखतका कार्याकारिणी समितिका सदस्यलाई मात्र मान्यता दिने भन्दै गत स... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमणदर उकालो लागेपछि सीसीएमसीको बैठक बस्दै, के आउला निर्णय ?

  • २०७८ श्रावण १५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

दैनिक रुपमा कोरोना संक्रमण बढ्दै गएसँगै आगामी रणनीति तयार पार्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठक बस्दै छ। आज अपराह्न ४ बजे सिंहदरबारमा बस्ने बैठकमा कोरोना संक्रमण रोकथामको उपायबारे छलफल हुने जनाइएको छ। बैठकमा कोरोन... थप हेर्नुहोस्

News-Image

न सरकार, न पार्टी एकता: के छ माधव नेपालको रणनीति ?

  • २०७८ श्रावण १५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सत्तामा रहँदासम्म पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली भाँच्चिने तर माधव नेपालसँग नझुक्ने रणनीतिमा देखिए । फलतः सुविधासम्पन्न बहुमतका साथ बालुवाटारमा राज गरिरहेका उनी बालकोट पुगे । यसबीचमा उनले सत्ताबाट मात्र हात धुनु परेन, पार्टीको एउटा गुटको न... थप हेर्नुहोस्

News-Image

मन्त्रालय भागवण्डामा सहमति जुट्यो, मन्त्री छान्न अझै सकस

  • २०७८ श्रावण १५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सरकार गठन भएको दुई सातापछि सत्तारूढ गठबन्धनबीच मन्त्रालय भागवण्डामा सहमति जुटेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएपछि गठबन्धनका तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीभित्र मन्त्र... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् विस्तार आज, कांग्रेस र माओवादीका ५-५ र जसपाका ७ नेता मन्त्री हुँदै

  • २०७८ श्रावण १४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्तारुढ गठबन्धनका नेताहरू आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन् । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्... थप हेर्नुहोस्

News-Image

ओलीको यस्तो सन्देशसहित माधव नेपाललाई भेटे सुवास नेम्वाङले

  • २०७८ श्रावण १४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई संसदीय दलका नेता सुवास नेम्वाङले भेटेका छन् । नेम्वाङले नेता नेपाललाई भेटेर पार्टी एकतालाई निष्कर्षमा पुर्याउन आग्रह गरेका छन् । दशबुँदे सहमति जुटाउने कार्यदलमा अध्यक्ष केपी शर्मा ओली तर्फबाट नेम्वाङ संयोज... थप हेर्नुहोस्

News-Image

विद्यालय खोल्न दिनेबारे सिसिएमसीमा छलफल

  • २०७८ श्रावण १४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

बढीमा एक सय जनासम्म विद्यार्थी भएका देशभरका विद्यालय खोल्न दिनुपर्ने विषयमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकमा छलफल भएको छ। विहीबार सिसिएमसीको संयोजक बालानन्द शर्माको अध्यक्षतामा बसेको बैठकले यस विषयमा छलफल भएको हो। नेपाल अभिभाव... थप हेर्नुहोस्

News-Image

देउवालाई यस्तो सुझाव दिँदै माधव नेपालले भने– ‘सरकारमा सहभागी हुन सकिएन’

  • २०७८ श्रावण १४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई काबिल र रचनात्मक सहयोगीहरू राख्न सुझाव दिएका छन् । उनले भने, ‘प्रधानमन्त्री मात्रै पर्याप्त हुँदो रहेनछ । सहयोगी, सहयोद्धाहरू पनि त्यस्तै काबिल चाहिन्... थप हेर्नुहोस्

News-Image

जसपा बैठकले गर्‍यो यस्तो निर्णय, मन्त्रीको नाम शीर्ष नेताको खोल्तीमा

  • २०७८ श्रावण १४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि पहिलोपटक अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा बसेको जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठकले आज ३ निर्णय गरेको छ । बैठकले छानबिन समितिदेखि अनुशासन आयोग गठनसम्मका निर्णय गरेको पार्टी प्रचार व... थप हेर्नुहोस्

News-Image

पूर्वमाओवादीका चार नेताले हालेको रिट हेर्न नभ्याइने सूचीमा

  • २०७८ श्रावण १४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै पूर्वमाओवादीका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिट आज हेर्न नभ्याइने सूचीमा परेको छ । दीपककुमार कार्कीको एकल इजलासमा परेको रिट हेर्न नभ्याइने सूचीमा परेको हो । नेकपा (माओवादी केन्द्र)को कारबाहीका आधारमा ... थप हेर्नुहोस्