मुख्य समाचार

News-Image

ओली र नेपाल नजिकिएपछि देउवा सशंकित

  • २०७८ असार १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद चर्किँदै फुटको संघारमा पुगेको भए पनि संस्थापन पक्ष र असन्तुष्ट पक्ष दुवै संयमित हुन पुग्दा पार्टी एकजुट हुने संकेत देखिएको छ । पछिल्ला दिनमा दुवै पक्षका शीर्ष तथा दोस्रो तहका नेताबीच भइरहेको सघन छलफल र वार... थप हेर्नुहोस्

News-Image

अक्सिजनको सपोर्टमा पूर्वप्रधानमन्त्री खनालको उपचार जारी

  • २०७८ जेष्ठ ३१, सोमबार
  • नवकान्तिपुर संवाददाता

थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको वार्डमा राखेर अक्सिजनको सहयोगमा उपचार भइरहेको छ । गएको नौ दिनदेखिको ज्वरो कम नभएपछि उनलाई आज बिहान थापाथलीमा रहेको नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । अस्पताल... थप हेर्नुहोस्

News-Image

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

  • २०७८ जेष्ठ ३१, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ मन्त्रिपरिषद्को नियमित बैठक बसेको हो । यसअघि गत २८ गते सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको पक्षमा इमान्दारितापूर्वक काम गर्न मन्त्... थप हेर्नुहोस्

News-Image

माधव नेपाल निवासमा देउवा र प्रचण्ड, बन्यो यस्तो रणनीति

  • २०७८ जेष्ठ ३१, सोमबार
  • नवकान्तिपुर संवाददाता

विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच अहिले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्र... थप हेर्नुहोस्

News-Image

५३ जनाको मृत्यु, २ हजार ९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • २०७८ जेष्ठ ३१, सोमबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा २ हजार ९१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ४३८ जनाको पीसीआर परीक्षणबाट २ हजार ४९ र ५ हजार ३८१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणम... थप हेर्नुहोस्

News-Image

चौतर्फी घेराबन्दीमा परेपछि झुक्न थाले ओली, विष्णु पौडेलमार्फत वामदेवलाई पठाए यस्तो सन्देश

  • २०७८ जेष्ठ ३१, सोमबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो समय चौतर्फी घेराबन्दीमा परेपछि प्रधानमन्त्री केपी ओली एमालेका नेताहरुप्रति थप लचिलो देखिन थालेका छन् । माधव नेपाल समूहका नेतासहितको स्थायी कमिटी बैठक बोलाउन तयार भएका ओलीले वामदेव गौतमलाई फकाउन पनि दूतको प्रयोग गरेका छन् । आज बिहान मात्र अर्थ... थप हेर्नुहोस्

News-Image

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य अवस्था ?

  • २०७८ जेष्ठ ३१, सोमबार
  • नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएको छन्। चार दिनदेखि लगातार ज्वरो आएपछि नेता खनाललाई सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले जानकारी दिए। बाँस्तोलाले... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोगको निर्णयप्रति बाबुराम आक्रोशित, दिए यस्तो प्रतिक्रिया

  • २०७८ जेष्ठ ३१, सोमबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले निर्वाचन आयोगको निर्णयप्रति रोष प्रकट गरेका छन्। भट्टराईले वादी र प्रतिवादी दुबैलाई मिलेर बस्न भन्ने आयोगको निर्णय प्रधानमन्त्री केपी ओलीको इशारामा भएको हुनसक्ने तर्फ संकेत गरेका छन्। ... थप हेर्नुहोस्

News-Image

एमाले शीर्ष नेताहरूबीच बोलचाल बन्द

  • २०७८ जेष्ठ ३१, सोमबार
  • नवकान्तिपुर संवाददाता

‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महत्तोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने। कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष क... थप हेर्नुहोस्

News-Image

ओलीले बोलाए एमालेले स्थायी कमिटीको बैठक

  • २०७८ जेष्ठ ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न असार २ गते बैठक आह्वान भएको स्थायी कमिटी सदस्य लेखराज भट्टले जानकारी दिए । सर्वोच्च अदालतले जेठ २७ मा एमालेको दसौं महाधिवेशन आयोज... थप हेर्नुहोस्