
जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति बैठक आज पनि बस्ने भएको छ। बैठक ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा मंगलबारदेखि जारी छ। निर्वाचन आयोगले पार्टीको आधिकारिता दिएपछि अध्यक्ष यादवले कार्यकारिणी समितिको बैठक बोलाएका हुन्। बैठकमा यादवप... थप हेर्नुहोस्
निर्वाचन आयोगले उपेन्द्र यादवलाई आधिकारिकता दिएपछि जीवनकै उत्तरार्धमा रहेका महन्थ ठाकुर लामो राजनीतिक जीवनको सवैभन्दा सकसपूर्ण समयमा आइपुगेका छन् । राजनीतिक शक्ति र पार्टीमा हैसियत गुमाएपछि उनका निकट मानिने नेताहरू पनि रातारात विपरीत खेमामा पुगेका छन... थप हेर्नुहोस्
मन्त्रिपरिषद् विस्तारको विषयबारे छलफल गर्न सत्तापक्षीय गठबन्धनको बैठक बस्दै छ। बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। बैठकमा मन्त्रिपरिषद्मा सहभागिताको भागबण्डा टुंग्याउने र ... थप हेर्नुहोस्
प्रमुख विपक्षी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा जारी विवाद समाधानका निम्ति क्रियाशील दोस्रो पुस्ताका नेताहरूसमक्ष दोस्रो अध्यक्ष झलनाथ खनाललाई बनाउन आग्रह गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली अधिकारसहित नेपाललाई दोस्रो अध्य... थप हेर्नुहोस्
जनता समाजवादी पार्टीले निर्वाचन आयोगमा भएको पार्टी आधिकारिकता सम्बन्धी सनाखतमा महन्थ ठाकुर पक्षमा लाग्ने १६ जना र तटस्थ बस्ने रेशम चौधरीलाई कारबाही गरेको छ । उनीहरु सबैलाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाइएको हो । बैठकले लुम्बिनी प्रदेशसभाका तीन... थप हेर्नुहोस्
केपी ओलीको भाउँतोमा लाग्दाको बेहाल अहिले महन्थ ठाकुर, राजेन्द्र महतोहरूले व्यहोरिरहेका छन् । खासमा उनीहरू केपीलाई साथ दिन र आफूले पनि केही पाउन त्यो बाटोमा लागेका थिए । तर, न दिएको साथ काम लाग्यो, न आफूले केही पाउन सकियो । बरु, भएको पार्टी, सांसद पदद... थप हेर्नुहोस्
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख नियुक्ति लगायत निर्णय गरेको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाँण,... थप हेर्नुहोस्
सरकारले गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको छ । मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि गण्डकी प्... थप हेर्नुहोस्
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने भएका छन् । जनता समाजवादी पार्टीको अधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि अप्ठ्यारोमा परेका पोखरेलले विश्वासको मत लिन लागेका हुन् । सरकारका प्रवक्ता बैजनाथ चौधरीले तयारी शुरू गरिएको र क... थप हेर्नुहोस्
गण्डकी प्रदेश प्रमुखमा नेता अमिक शेरचनलाई नियुक्ति गर्न नेकपा माओवादी केन्द्रले सिफारिस गरेको छ । आज (मंगलबार) बसेको स्थायी कमिटी बैठकले शेरचनलाई गण्डकी प्रदेशको प्रमुख बनाउन सिफारिस गर्ने निर्णय गरेको एक नेताले बताए । यसअघि केपी ओली नेतृत्वको सरक... थप हेर्नुहोस्
