मुख्य समाचार

News-Image

बहुमत सदस्यसहित निर्वाचन आयोगमा उपस्थित हुने जसपा यादव पक्षको निर्णय

  • २०७८ श्रावण ९, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षले आफूसँग बहुमत कार्यकारिणी सदस्य रहेकाले सोमबार निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ । पार्टी कार्यालय बालकुमारीमा शनिबार बसेको यादव पक्षको कार्यकारिणी बैठकले सबै सदस्यहरूलाई परिचय खुल्ने सक्कल का... थप हेर्नुहोस्

News-Image

एमाले फुटाउन अध्यादेश ल्याइयो भने देशभरि आगो बल्छ : महेश बस्नेत

  • २०७८ श्रावण ९, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता महेश बस्नेतले एमाले फुटाउन अध्यादेश ल्याइयो भने देशभरि आगो बल्ने चेतावनी दिएका छन्। शनिबार युथ फोर्सको भ्याली कमाण्ड घोषणा कार्यक्रममा सम्बोधन गर्दै बस्नेतले आफूहरुले प्रतिरोध गर्ने बताएका हुन्। २०७७ बैशाखमा तत्कालीन प्रधानमन्त्... थप हेर्नुहोस्

News-Image

बादल र विप्लवबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ श्रावण ९, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता रामबहादुर थापा बादल र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। बादललाई भेट्न विप्लवसहितका नेताहरु उनको निवासमा पुगेका थिए। भेटमा समसामयिक राजनीतिबारे कुराकानी भएको बादलको सचिवालयले जनाएको छ। भेटमा विप्लव समूह... थप हेर्नुहोस्

News-Image

जसपा अध्यक्ष महन्थ ठाकुर र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

  • २०७८ श्रावण ९, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव एक सातायता राजनीतिक भेटघाटमा व्यस्त छन्। उनले केही सहयोगीसहित यो बीचमा प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपालसम्मलाई भेटे... थप हेर्नुहोस्

News-Image

कांग्रेसकाे तल्लो तहका सबै अधिवेशन स्थगित

  • २०७८ श्रावण ९, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशन लगायत सबै तहका अधिवेशन स्थगनको निर्णय गरेको हो । केन्द्रीय कार्य समिति बैठकले अधिवेशनको अर्को कार्यतालिका... थप हेर्नुहोस्

News-Image

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ श्रावण ९, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। नेता नेपाललाई भेटन प्रचण्ड आज बिहान उनकै निवास कोटेश्वर पुगेका थिए। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सहभागी हुन जान... थप हेर्नुहोस्

News-Image

गठबन्धनले पछारेपछि ओली बालकोटको बार्दलीमा बर्बराइरहेछन्‌ : प्रचण्ड

  • २०७८ श्रावण ९, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली विक्षिप्त भएर बालकोटको बार्दलीबाट बर्बराउन थालेको बताएका छन्। आफूहरूले संविधान र देश नै दुर्घटनाको डिलका परिसकेको अवस्थालाई फर्काउन सफल भएपछि ओलीको बर्बराहट श... थप हेर्नुहोस्

News-Image

मन्त्रीका आकांक्षी धेरै भएपछि प्रचण्डले भने-‘मानसिक तनावमा छु’

  • २०७८ श्रावण ९, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पार्टीका ४९ जनाले नै मन्त्री बन्न खोजेपछि आफू तनावमा परेको बताएका छन्। शनिबार बिहान नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको ८ औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिस... थप हेर्नुहोस्

News-Image

एमाले एकता अन्तिम चरणमा पुगेको दोस्रो तहका नेताहरुको दाबी

  • २०७८ श्रावण ९, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

एमालेका दोस्रो तहका नेताहरुले पार्टी एकताको काम अन्तिम चरणमा पुगेको दाबी गरेका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्ष आरोप–प्रत्यारोपमा उत्रिए पनि विघटित कार्यदलका सदस्यहरु बीचको निरन्तर छलफलबाट एकता अन्तिम चरणमा पुगेको बताएका छन्... थप हेर्नुहोस्

News-Image

ओली नरम हुँदा नेपाल कडा, टरेको हो पार्टी एकता ?

  • २०७८ श्रावण ९, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेभित्रको विवादलाई लिएर अध्यक्ष केपी शर्मा ओलीको नरम अभिव्यक्ति सार्वजनिक भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल कडा रुपमा प्रस्तुत हुन थालेका छन्। प्रधानमन्त्रीबाट विस्थापित भएपछि बालुवाटारको सरकारी निवास छाडेर बालकोट पुगेका ओलीले समर्थकम... थप हेर्नुहोस्