मुख्य समाचार

News-Image

एमाले विवाद: एकै दिन दुई बैठक, उपलव्धि शुन्य

  • २०७८ असार २५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलको विहीबारको बैठक बिनानिष्कर्ष टुंगिएको छ । विगत चार दिनदेखि निरन्तर छलफलमा रहेका नेताबीच सहमति हुन सकेको छैन । तर, उनीहरूले वार्ता सकारात्मक भन्दै कृत्रिम अभिव... थप हेर्नुहोस्

News-Image

एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु, पार्टी एकताका लागि तयार मस्यौदामाथि छलफल हुने

  • २०७८ असार २४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

एमालेको विवाद समाधानका लागि बनेको कार्यदलको बैठक सुरु भएको छ । विहीबार साँझ सिंहदरबारमा बैठक सुरु भएको हो । आजको बैठकमा एकताका लागि तयार गरिएको मस्यौदामाथि छलफल हुने तय भएको कार्यदलका एक सदस्यले जानकारी दिए । छलपछि उक्त मस्यौदा अध्यक्ष केपी शर्मा ... थप हेर्नुहोस्

News-Image

मलाई प्रधानमन्त्री हुन नदिन देउवाले निवेदन दिएः ओली

  • २०७८ असार २४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री हुन नदिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि राष्ट्रपति कार्यालयमा दाबी पेश गरेको टिप्पणी गरेका छन्। मन्त्रिपरिषद् विस्तारमा सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेश खारेजी हुनुपर्ने जिकी... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्रीले सर्वोच्चलाई बुझाए लिखित जवाफ

  • २०७८ असार २४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभा विघटनपछि मन्त्रिपरिषद् विस्तार गरेको बारे प्रधानमन्त्री केपी ओलीले सर्वोच्चमा लिखित जवाफ बुझाएका छन्। सर्वोच्चले प्रधानमन्त्रीसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेशमार्फत मन्त्रिपरिषद् विस्तार बदर गरेको थियो। त्यसको कारण माग गरेको प्रधान... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा थपिए १ हजार ८७५ कोरोना संक्रमित, २९ जनाको मृत्यु

  • २०७८ असार २४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ३७४ पीसीआर परीक्षण गर्दा १ हजार २१८ जना र ५ हजार १३० एन्टिजेन परीक्षण गर्दा ६५७ गरी १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जना... थप हेर्नुहोस्

News-Image

एमालेमा वार्ता चलिरहँदा झाँक्रीको टिप्पणीले मच्चायो हंगामा

  • २०७८ असार २४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको विवाद समाधनका लागि कार्यदलमार्फत तारन्तर वार्ता चलिरहँदा नेतृ रामकुमारी झाँक्रीले भने संसद पुनःस्थापना सहमतिको अनिवार्य सर्त भएको भन्दै कुनै जालझेलमा पर्न नहुने बताएकी छन् । ‘लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशील गराउन संसदको... थप हेर्नुहोस्

News-Image

एमालेमा आजै सहमति घोषणा हुनसक्छः नेम्वाङ

  • २०७८ असार २४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक साँझ ७ बजेसम्मका लागि स्थगित भएको छ। विहीबार केहीबेर बसेर बैठक साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको हो। अध्यक्ष केपी शर्मा ओली पक्षबाट कार्यदलका संयोजक रहेका नेता सुवास नेम्वाङले आजै सहमतिको घोषणा... थप हेर्नुहोस्

News-Image

एमाले कार्यदलको बैठक स्थगित भएपछि गोकर्ण विष्टले दिए यस्तो प्रतिक्रिया

  • २०७८ असार २४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका एकताका लागि गठिन कार्यदल सहमतिनजिक पुगेको छ । आजको बैठकपछि नेताहरूले सकारात्मक र समाधानउन्मूख छलफल भइरहेको बताए । बैठकपछि पत्रकारसँग कुरा गर्दै माधव नेपाल पक्षका नेता गोकर्ण विष्टले अब निष्कर्षमा पुग्न लामो समय नलाग्ने प्रतिक्रिया दिए ।... थप हेर्नुहोस्

News-Image

के भएको थियो ओली र नेपालबीचको वार्तामा, महासचिव पोखरेलले गरे यस्तो खुलासा

  • २०७८ असार २४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच एक्लाएक्लै वार्ता हुनु आफैमा सकारात्मक सन्देश भएको बताएका छन् । मेरियट होटलमा हिजो भएको वार्तामा सहभागी रहेका महासचिव पोखरेलले दुई नेताबीच विषयकेन्द्र... थप हेर्नुहोस्

News-Image

एमाले कार्यदलको बैठक आज पनि बस्दै, सहमतिको खाकालाई अन्तिम रुप दिइने

  • २०७८ असार २४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको आन्तरिक विवाद मिलाउन आज पनि कार्यदलको बैठक बस्दैछ। बैठक विहान ११ बजे बस्ने माधव नेपाल पक्षका कार्यदल सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए। दुई शीर्ष नेताबीचको भेटमा भएको छलफल अनुसार आज कार्यदलले सहमतिको खाका तयार पार्नेछ। नेता पाण्डेले ... थप हेर्नुहोस्