
उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री र राष्ट्रपतिले देशलाई नै संकटमा धकेलेको बताएका छन् । संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप पुनले लगाए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट... थप हेर्नुहोस्
सरकारले पूर्वपदाधिकारीहरुको सुरक्षार्थ तैनाथ प्रहरी र शसस्त्र प्रहरीको संख्यामा ठूलो कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा पूर्वलडाकु खटिन थालेका छन् । दाहालको सुरक्षामा प्रकाशचन्द पाण्डेको नेतृत्वमा पूर्वलडाकुक... थप हेर्नुहोस्
नेकपाको प्रचण्ड-नेपाल समूहले चौथो चरणको आन्दोलन अन्तर्गत आज टुँडिखेललाई मानव साङ्लोले घेर्दैछ । प्रधानमन्त्री ओलीलाई सांकेतिकरूपमा दबाब दिन मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागिएको प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए ।... थप हेर्नुहोस्
निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहको विवादका विषयमा निर्णय लिन पाँच विकल्पमा छलफल थालेको छ । प्रतिनिधिसभा विघटनपछि नेकपाका केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षबीच देखिएको पार्टी आधिकारिकता विवाद झनै पेचिल... थप हेर्नुहोस्
अदालतको सहयोगी (एमिकस क्युरी) ले आज पनि संसद विघटनका विषयमा संवैधानिक इजलासलाई आफ्नो राय दिने भएको छ । गत मंगलबारबाट एमिकस क्युरीको बहस सुरु भएको थियो । पहिलो दिन बद्रिबहादुर कार्कीले र बुधबार दोस्रो दिन सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गरेका ... थप हेर्नुहोस्
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा भएको राजनीतिक संक्रमण निर्वाचनबाट समाधान हुने बताएका छन् । धुलिखेल नगरपालिकाको ३५ औ स्थापना दिवस एवं जिल्लाकै पहिलो बालमैत्री नगर घोषणाको कार्यक्रममा मन्त्री ज्ञवालीले मुलुकमा भएको राजनीतिक संक्रमण निर्वाचनबा... थप हेर्नुहोस्
नेपाली कांग्रेसले महाधिवेशनको नयाँ कार्यतालिका केन्द्रीय समितिमा पेश गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने गरी प्रस्ताव पेश भएको हो । नयाँ कार्यतालिकाअनुसार फागुन १... थप हेर्नुहोस्
प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालमा संविधान र लोकतन्त्रमाथि प्रहार भएसँगै विदेशी हस्तक्षेप पनि बढ्दै गएको बताएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै प्रवक्ता श्रेष्ठले सत्ता... थप हेर्नुहोस्
निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंंगो लगाउन अझै पनि प्रक्रिया अघि बढाएको पाइएको छैन । नेकपा एउटा पक्षको अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आयोगसमक्ष आफ्नो आधिकारिकता दाबी गरेको १५ दिन बितिसक्दा पनि आयोगले विवाद निरुपणको ... थप हेर्नुहोस्
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज अपराह्न बस्दैछ । सानेपास्थित केन्द्रीय कार्यालयमा अपराह्न दुई बजे डाकिएको बैठकमा १४औँ महाधिवेशनको नयाँ कार्यतालिका र आन्दोलनको समीक्षासहितका विषयमा छलफल हुनेछ । फागुन ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा ... थप हेर्नुहोस्
