मुख्य समाचार

News-Image

भारतीय न्यूज च्यानलसँगको अन्तरवार्तामा ओलीले भने-‘मोदी र मेरो श्रेणी एउटै हो’

  • २०७७ पुष २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री मोदी आफूभन्दा जेठो भए पनि सार्वभौम सत्ता सम्पन्नताको हिसाबले एउटै श्रेणीको प्रधानमन्त्री रहेको बताएका छन् । भारतीय न्यूज च्यानल ‘जी न्यूज’लाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले देशको भूगोल स... थप हेर्नुहोस्

News-Image

प्रचण्ड-नेपाल पक्षद्वारा प्रदेश १ का मुख्यमन्त्री राईसहित ८ जनालाई निलम्बन

  • २०७७ पुष २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री मुख्यमन्त्री शेरधन राईसहित केही मन्त्री र प्रदेश सांसदलगायत आठ जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ । निलम्बन हुनेमा मुख्यमन्त्री राई, कानूनमन्त्री हिक्मतकुमार कार्की, कृषि राज्यमन्त्री रामब... थप हेर्नुहोस्

News-Image

सडकबाट न्यायाधीश तान्ने दिन नआओस्ः पूर्वसभामुख ढुंगाना

  • २०७७ पुष २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

पूर्व सभामुख एवं वरिष्ठ अधिवक्ता दमननाथ ढुङ्गानाले नाङ्गो आँखाले हेर्दा प्रतिनिधि सभा विघटन गैरसंवैधानिक भएको टिप्पणी गरेका छन्। राजधानीमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै ढुंगानाले सर्वोच्च अदालतले पुनस्थापना नगर्ने आधार नै नभएको दाबी गरेका हु... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले सबै शक्ति आफू मातहत ल्याएर विरोधीलाई तर्साए : नेता नेपाल

  • २०७७ पुष २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी र आन्दोलन सिध्याउन खोजेको बताएका छन् । सोमबार काठमाडौंमा प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित नागरिक भेलामा बोल्दै अध्यक्ष न... थप हेर्नुहोस्

News-Image

मधेसी जनतालाई ओलीले हैन, प्रचण्डले पटक-पटक धोका दिएः मन्त्री शाह

  • २०७७ पुष २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

​मधेसी जनतालाई केपी ओलीले नभई प्रचण्डले धोका दिए‍को नेपाल कम्युनिष्ट पार्टीका नेता एवं सहरी विकास मन्त्री प्रभु साहले बताएका छन्। सोमबार नेकपा बारा जिल्ला कमिटीद्वारा सदरमुकाम कलैयामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्षस... थप हेर्नुहोस्

News-Image

आम मतदातालाई पायक पर्ने गरी मतदान केन्द्र र स्थल होस्: प्रमुख आयुक्त थपलिया

  • २०७७ पुष २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण मतदाताको हितलाई ध्यान दिई सुरक्षित, पहुँचयोग्य र विवादरहित रुपमा पायक पर्ने स्थानमा स्थल तथा केन्द्र निर्धारण गर्न निर्देशन दिएका छन् । मतदाता नामावली अद्यावधिक, मतदान स्थल तथा मतदान केन्द्र पुनरावल... थप हेर्नुहोस्

News-Image

दक्षिण एसियाली देशसँगै नेपालमा पनि निःशुल्क कोरोना खोपको व्यवस्था गरिनेछः स्वास्थ्य मन्त्री

  • २०७७ पुष २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दक्षिण एसियाली देशहरु सँगसँगै निःशुल्क खोप लगाउने व्यवस्था गरिएको जानकारी गराएको छ। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सरकारले सम्पूर्ण सम्भावना खुल्ला गर्दै दक्षिण... थप हेर्नुहोस्

News-Image

प्रचण्ड–माधव समूहलाई निर्वाचन आयोगले भन्यो-‘निर्वाचन प्रक्रिया रोक्न मिल्दैन’

  • २०७७ पुष २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव पक्षका नेतालाई सरकारले निर्वाचन तोकेपछि प्रक्रिया अगाडि बढाउनुपर्ने निर्वाचन आयोगले बताएको छ। आगामी वैशाखमा हुने भनिएको मध्यावधि निर्वाचनको सम्पूर्ण क्रियाकलाप र गतिविधि रोक्न अनुरोधका लागि पुष्पकमल दाहाल प्... थप हेर्नुहोस्

News-Image

सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गर्यो : अध्यक्ष राणा

  • २०७७ पुष २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताएका छन् । सिंहदरबार पश्चिमगेट स्थित शाहको शालिकमा पुगेका विभिन्न संघसंस्थाका व्यक्तिहरु र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्त... थप हेर्नुहोस्

News-Image

पृथ्वी जयन्तीमा राप्रपाको र्‍यालीमा प्रहरीद्वारा हस्तक्षेप

  • २०७७ पुष २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

पृथ्वीजयन्तीका क्रममा राप्रपाले निकालेको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ। राप्रपा अध्यक्ष पशुपतिशम्शेर राणा सिंहदरबार अगाडि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्मण गर्न जाने क्रममा सामान्‍य झडप भएको थियो। यद्यपि, अध्यक्ष राणालगायत राप्रपा नेताहरूल... थप हेर्नुहोस्