मुख्य समाचार

News-Image

केपी ओली गणतन्त्र र संघीयता सखाप पार्ने अभियानमा छन्: डा. बाबुराम भट्टराई

  • २०७७ पुष २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराइले प्रधानमन्त्री केपी ओली तानाशाही फाँसीवादको बाटोमा हिँडेको आरोप लगाएका छन । ओलीले हिटलरी शैली अपनाउँदै सर्वनाश नभएसम्म नछाड्ने नीति लिएको उनको आरोप छ । जनता समाजवादी पार्टीको गण्डकी प्रदेशस्तरीय भेल... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोगमा कर्मचारीको सरुवा, ओलीका विश्वास पात्र बने कानुन शाखाको प्रमुख

  • २०७७ पुष २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपाको नाम र चुनाव चिन्ह टुंग्याउने विषयमा निर्वाचन आयोग सरकारको प्रभावमा पर्न सक्ने चिन्ता व्यक्त गरिँदै गर्दा विवादको छिनोफानो गर्न महत्वपूर्ण भूमिका हुने आयोगका एक कर्मचारीको गुपचुप सरुवा गरिएको छ । आयोगका कानुन महाशाखा प्रमुख तथा सहसचिव लक्ष्मीप... थप हेर्नुहोस्

News-Image

ओली एक्लिसकेका छन्, छिट्टै उनको पार्टी सडकको धुलोमा परिणत हुन्छ: नेता नेपाल

  • २०७७ पुष २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली पक्षीय नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आह्वान गरेका छन् । बुधबार आफ्नो समूहको काठमाण्डौ जिल्ला कमिटीले आयोजना गरेको कार्य... थप हेर्नुहोस्

News-Image

पार्टी कमिटी बैठकबाट भाग्ने केपी ओली नै भगौडा हुन् : प्रचण्ड

  • २०७७ पुष २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कमिटी बैठकबाट भाग्ने केपी ओली नै भगौडा भएको बताएका छन् । प्रचण्डले आफूहरू कमेडियन सो देखाउन नबसेको बताए । प्रचण्ड माधव पक्षले आयोजना गरेको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्... थप हेर्नुहोस्

News-Image

ओलीले कम्युनिस्ट आन्दोलन र बलिदानको चिरहरण गरे : अष्टलक्ष्मी शाक्य

  • २०७७ पुष २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य तथा वागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीले अब कमरेड नरहेको बताइन्। प्रचण्ड माधव पक्षले आयोजना गरेको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर... थप हेर्नुहोस्

News-Image

संसद् विघटन मुद्दामा न्यायाधीश सपना मल्लमाथि पनि नैतिक प्रश्न

  • २०७७ पुष २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ललाई ल्याएर प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा छिन्ने संवैधानिक इजलास तोके । न्यायाधीश कार्की यसअघि ०७२ मा केपी ओली पहिलोपटक प्रधानमन्त्री बन्दा महान्यायाधिवक्ता... थप हेर्नुहोस्

News-Image

डडेल्धुरामा लेखराज भट्टलाई कालो झण्डा

  • २०७७ पुष २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई डडेल्धुरामा कालो झण्डा देखाइएको छ । बुधबार बिहान प्रचण्ड-माधव समूहको अनेरास्ववियूले कालो झण्डा देखाएको हो । नेकपा ओली समूहको विस्तारित बैठकमा सहभागी हुन डडेल्धुरा पुगेका मन्त्री भट्टलाई अनेरास्ववियू... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ शुरु, बृहत् पूर्ण इजलासको माग

  • २०७७ पुष २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज पुनः सुनुवाइ शुरु भएको छ । सो विवाद बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने माग गर्दै रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले आज बिहान बहस शुरु गरेका छन... थप हेर्नुहोस्

News-Image

प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि बृहत् पूर्ण इजलासको माग गर्दै नेकपा नेता देव गुरुङ सर्वोच्च अदालतमा

  • २०७७ पुष २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता देव गुरुङ सर्वोच्च अदालत पुगेका छन्। प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाई चलिरहेकै समयमा रिट निवेदकमध्येका एक देव गुरुङ सर्वोच्च अदालत पुगेका हुन्। तत्कालीन न... थप हेर्नुहोस्

News-Image

नेकपा प्रचण्ड-नेपाल समूहले आज काठमाडौंमा बृहत् कार्यकर्ता भेला गर्दै

  • २०७७ पुष २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षरत् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सोहीअनुसार बुधबार दिउँसो नेकपाले नेपाल प्रज्ञा–प्रतिष्ठानामा बृहत् कार्यकर्ता भेलाको आयोजना गरेको छ । काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको भे... थप हेर्नुहोस्