मुख्य समाचार

News-Image

राजतन्त्र फर्काउन नेकपालाई विभाजन गरिएको होः गृहमन्त्री

  • २०७७ माघ ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले राजावादीले नेकपाभित्रका असन्तुष्ट पक्षलाई उक्साएर पार्टी विभाजन गराएको आरोप लगाएका छन् । नेकपा धनकुटाको केपी ओली पक्षले शनिवार जिल्ला सदरमुकाममा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई संवोधन गर्दै थापाले पार्टी विभाज... थप हेर्नुहोस्

News-Image

सरकारको काम भ्रष्टाचारलाई संस्थागत गर्ने मात्रै देखियो : प्रवक्ता शर्मा

  • २०७७ माघ ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिस्ट सरकार भ्रष्टाचारलाई संस्थागत गर्ने सरकार भएको दाबी गरेका छन् । नेपाली कांग्रेस मध्यपुर थिमि नगर कार्य समितिले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध आयोजना गरेको विरोधसभामा... थप हेर्नुहोस्

News-Image

‘मैले न्यायाधीशलाई भेटेकै छैन, मिडियाले झुट बोले’

  • २०७७ माघ ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले आफूले न्यायाधीशहरुलाई नभेटेको दाबी गरेका छन् । प्रदेश १ सम्पर्क कमिटीले काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले न्यायाधीशहरुले भेटघाट गरेको भन्ने विषय प्रमाणित गर्न पनि चुनौति दिए । उनले भने, ‘मैले यसपटक मात्रै होइन,... थप हेर्नुहोस्

News-Image

देउवाको तालुमा आलु फल्यो, फेरि प्रधानमन्त्री हुन बेर छैन : रामचन्द्र पौडेल

  • २०७७ माघ ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो परिस्थितिले नेपाली राजनीतिको निर्णायकको जिम्मेवारी कांग्रेसको काँधमा आएको बताएका छन्। कांग्रेस भरतपुर महानगरले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बेलामा सभापति शेर... थप हेर्नुहोस्

News-Image

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा कोइराला

  • २०७७ माघ ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका छन् । मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाको साधारणसभाका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा उनले सर्वोच्... थप हेर्नुहोस्

News-Image

कोरोना खोपमा भारतले नेपाललाई प्राथमिकतामा राखेको छः मन्त्री ज्ञवाली

  • २०७७ माघ ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना खोपका लागि भारतले नेपाललाई प्राथमिकतामा राखेको बताएका छन् । नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी भएर शनिबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड १९ को भ्याक्सिनबारे ... थप हेर्नुहोस्

News-Image

‘सेटिङ’ वाहेक अरुले संसद पुनर्स्थापना रोकिन्नः नेता भुसाल

  • २०७७ माघ ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा प्रचण्ड-नेपाल पक्षका नेता घनश्याम भुसालले ‘सेटिङ’ वाहेक अरुले प्रतिनिधि सभा पुनर्स्थापनालाई रोक्न नसक्ने दाबी गरेका छन् । प्रतिनिधि सभा विघटन असंवैधानिक र गलत छ भन्ने सामान्य खेलपढ गर्नसक्नेलाई पनि थाहा भइसकेको अवस्थामा पुनर्स्थापनाको विकल्प नभ... थप हेर्नुहोस्

News-Image

माघ ११ गते बिहे गर्ने तयारीमा मुख्यमन्त्री शेरधन राई, यी हुन हुनेवाली बेहुली

  • २०७७ माघ ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र मोडल ज्याङमु शेर्पाबीच यही माघ ११ गते बिहे हुने भएको छ। राईले बिहे हुन लागेकी युवतीको नाम नखुलाएपनि उनको सचिवालले भने शेर्पासँग बिहे हुन लागेको पुष्टि गरेको हो। विद्यार्थी राजनीतिबाट कम्युनिष्ट पार्टीमा स्थापित... थप हेर्नुहोस्

News-Image

योगेशमाथि ओलीको आरोप: दौडी दौडी मन्त्री बनाइदिएँ, लात्ताले हानेर भाग्यो

  • २०७७ माघ ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले निवर्तमान पर्यटनमन्त्री योगेश भट्टराईमाथि कटाक्ष गरेका छन्। शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर १ को प्रदेश सम्पर्क कमिटीद्धारा काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा बोल्दै ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित ... थप हेर्नुहोस्

News-Image

सत्ता स्वार्थ पुरा गर्न बादल ओलीतिर गएका हुन् : मोहन बैद्य

  • २०७७ माघ ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले गृहमन्त्री रामबहादुर थापा बादल स्वार्थ पुरा गर्नका लागि ओली समूहमा गएको आरोप लगाएका छन । शुक्रवार मोरङको बेलबारीमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले गरेको पत्रकार... थप हेर्नुहोस्