
तीन दिने भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच आज भेटवार्ता भएको छ । नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा भएको भेटमा नेपाल भारत सम्वन्ध र दुईपक्षीय हितका विषयमा छलफल भएको ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् । प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का स्व एकनारायण खनालको नवौँ पुण्यतिथिमा आज आयोजित शोक... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजन भैसक्दा समेत चीन भने मिलाउने अथक प्रयासमा जुटेको छ । शुक्रबार मात्र चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग लामो भेटवार्ता गरिन। चिनिया राजदूत होउ यान्छी राष्ट्रपति निवासमा शुक्रबार मात्र २... थप हेर्नुहोस्
नेपाली कांग्रेसले आज सबै पालिकाहरुमा विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको कांग्रेसले पूर्वनिर्धारित कार्यक्रमअनुसार सात सय ५३ वटै पालिकामा प्रदर्शन गर्न लागेको हो । गएको पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठ... थप हेर्नुहोस्
सीमा विवादका सम्बन्धमा निष्कर्ष ननिकाली नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठक सकिएको छ । नयाँदिल्लीमा भएको बैठकमा सीमासम्बन्धी मामिलालाई नेपाली पक्षले उठाए पनि भारतीय पक्षले ‘द्विदेशीय सचिवस्तरीय संयन्त्र र बाउन्ड्री वर्किङ ग्रु... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का नेता डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीलाई दण्डित गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभा विघटन गर्नु राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदम मात्रै नभइ... थप हेर्नुहोस्
नेकपा प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई पार्टीबाट साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गर्न स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्ने ... थप हेर्नुहोस्
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूमाथि संवैधानिक इजलासमै सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संंवैधानिक इजलासले बृहत् पूर्ण इजलासमा सुनुवाइ ह... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले संविधानको धारा नै उल्लेख नगरी प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको खुलेको छ । पुस ५ गते प्रधानमन्त्री ओलीले गरेको सिफारिसमा संविधानको कुनै पनि धारा उल्लेख नभए पनि राष्ट्रपति कार्यालयबाट विघटन भएको सूचना जार... थप हेर्नुहोस्
आचार संहिता विपरित सर्वोच्च अदालतका चार न्यायाधिशहरुले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेको खुलेको छ । संसद विघटनविरुद्धको रिटका विषयमा संवैधानिक इजलासमा सुनुवाई भइरहेका बेला चार न्यायाधिशहरुले प्रधानमन्त्रीसँग भेटेर छलफलसमेत गरेको खुलेको हो । यी च... थप हेर्नुहोस्
