
एकता अभियान सुरु गरेका नेकपा उपाध्यक्ष वामदेव गौतम अन्ततः यता न उता हुने देखिएको छ । सोचेअनुसार एकता अभियानमा कुनै पनि नेता कार्यकर्ताले चासो नदिएपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्षसँग गौतमले अध्यक्ष पद मागेका थिए । ओलीलाई सरकार सञ्चालनमा ध्यान... थप हेर्नुहोस्
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथि आज पनि सुनुवाइ जारी रहने भएको छ। संवैधानिक इजलासमा बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको रिट निवेदनमाथि नियमित सुनुवाइ हुन लागेको हो। हिजो रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट बहस गर्दै अधिवक्ता सुनिलकुमार... थप हेर्नुहोस्
नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता लादेर मुलुकलाई अँध्यारो सुरुङमा हाल्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् । उनले यसको संकेतका रूपमा ‘सेटिङ’ का कुरा सुनिन थालेको बताए । ‘यहाँ निकै ठूलो षड्यन्त्र भइराखेको छ । इत... थप हेर्नुहोस्
नेपालले भारतीय पक्षलाई महत्त्व दिए पनि भारतीय पक्षले नेपाली पक्षलाई खासै महत्त्व नदिएको पाइएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न अन्तिम समयसम्म कसरत पनि मोदीले भेट नदिनुले त्यो कुरा पुष्टि गरेको... थप हेर्नुहोस्
निर्वाचन आयोगले वैशाख १७ र २७ गते गरी दुई चरणमा हुने गरी तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि करीब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आयोगले आइतबार अर्थ मन्त्रालयका सचिवसहितसँग निर्वाचन खर्चबारे छलफल गरेकामा करीब ८ अर्ब खर्च लाग्ने प्रारम्भिक निष्कर... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टी उपाध्यक्ष वामदेव गौतमले एकता अभियानको नाममा भ्रम फिँजाएको दाबी गरे। नेपालगञ्जमा आइतवार आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षणमा अध्यक्ष नेपालले उपाध्यक्ष गौतमले आफू नजि... थप हेर्नुहोस्
नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले निर्वाचन घोषणापछि कामचलाउ हैसियतमा सीमित भइसकेको ओली सरकारले ‘फुलफेज’ सरकारका रुपमा काम गरिरहेको भन्दै आपत्ति जनाएका छन् । उनले आफैं निर्वाचन घोषणा गर्ने र पूर्ण अधिकार रहेको दाबी गर्ने प्रधानमन्त्री केपी ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले सरकारलाई पार्टी भित्रैबाट काम गर्न नदिइएपछि ताजा जनादेशका लागि निर्वाचनमा जानुको विकल्प नरहेको स्पष्ट पारेका छन् । अखिल नेपाल महिला संघको बैठकलाई आइतबार राजधानीमा सम्बोधन गर्दै नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले झ... थप हेर्नुहोस्
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार नभएको बताएका छन्। रिट निवेदकको माग... थप हेर्नुहोस्
निर्वाचन आयोगले सरकारले तोकेको वैशाख १७ र २७ गतेको प्रतिनिधि सभाको निर्वाचनको सम्बन्धमा राजनीतिक दलका नेताहरूसँग छलफल गरेको छ। आइतबार निर्वाचन आयोगले संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग घोषित मितिमा निर्वाचन सम्... थप हेर्नुहोस्
