मुख्य समाचार

News-Image

प्रचण्ड–माधव समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै

  • २०७७ माघ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

संसद विघटन असंवैधानिक भन्दै आन्दोलनरत नेकपा (प्रचण्ड–माधव) समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ । काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव समूहले राजधानीमा शक्ति प्रदर्शन गर्न लागेको हो । आजको प्रदर्शनमा एक लाख ... थप हेर्नुहोस्

News-Image

‘तस्करलाई वनमन्त्री बनाएर प्रधानमन्त्रीले के गर्न खोज्या हुन्?’

  • २०७७ माघ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले तस्करलाई प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको हराभरा वन फँडानी गर्न वनमन्त्री बनाएको बताएका छन। विहीबार पार्टीको कञ्चनपुर जिल्लाको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेटघाटमा उनले वनमन्त्री नै तस्कर भए ... थप हेर्नुहोस्

News-Image

बहस गर्न लागेका वकिललाई ‘तपाईं जानुस्’ भनेर पठाइदिए प्रधानन्यायाधीश राणाले

  • २०७७ माघ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले समयमा वकालतनामा पेश नगरेका वकिललाई फर्काइदिएको छ। बहसका लागि इजलासमा पुगे पनि रिट निवेदक ज्ञानेन्द्र आरणको तर्फबाट बहसमा पुगेका वसन्त रिमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नमिल्ने भन्दै फर्काइदिएका हुन्। सर्वोच्चले माघ ४... थप हेर्नुहोस्

News-Image

‘भारतले सगरमाथा खान्छु भनेको छ र ?’

  • २०७७ माघ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले उनीविरुद्ध कालो झण्डा देखाएर हिँड्नेहरुप्रति व्यङ्ग्य गरेका छन्। प्रेस संगठन नेपालको आफू पक्षीय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘हामी पेरिसडाँडामा बसेर कालो झण्डा उडाउनेहरु मध्ये होइनौं। हामी सडकमा का... थप हेर्नुहोस्

News-Image

ओली समूहको बहुमत आउने देखेपछि प्रचण्ड-नेपाल समूह निर्वाचनको माहोल बिगार्न लागिपरेकाे छ: महासचिव पौडेल

  • २०७७ माघ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी ओली समूहका महासचिव विष्णु पौडेलले प्रतिनिधिसभा पुनर्स्थापना हुनै नसक्ने दावी गरेका छन्। ओली समूह निकट प्रेस संगठन नेपालको राजधानीको राष्ट्रिय सभागृहमा जारी भेलालाई सम्बोधन गर्दै पौडेलले प्रधानमन्त्रीले आफ्नो अधि... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीलाई भीम रावलले लगाए आरोप नै आरोप

  • २०७७ माघ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक नम्बरको भगौडा भएको बताएका छन् । सुदूरपश्चिमको कैलाली अत्तरियामा आयोजित प्रशिक्षण कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका रावलले ओलीले अरूल... थप हेर्नुहोस्

News-Image

संसद विघटनविरुद्ध बहस शुरू, समय घटाउँदै संवैधानिक इजलास

  • २०७७ माघ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा भइरहेको बहसमा समय घटाउँदै लगिएको छ । बहस गर्ने अधिवक्ताहरूले धेरै समय लिन थालेपछि इजलासले बुधवार १ जनालाई ३० मिनेटको समय निर्धारण गरेको थियो । विहीबार बिहान बहसको शुरूमै प्... थप हेर्नुहोस्

News-Image

प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला आज, प्रधानमन्त्री ओलीले ‘विशेष सम्बोधन’ गर्दै

  • २०७७ माघ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले आज राष्ट्रिय सभागृहमा ‘विशेष सम्बोधन’ गर्ने भएका छन्। उनका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले आज हुने प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्ने भएका हुन्। ‘प्रेस संगठन नेप... थप हेर्नुहोस्

News-Image

कोरोनाको मृत्युमा नयाँ रेकर्ड, एकैदिन १७ हजार संक्रमितको मृत्यु

  • २०७७ माघ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विश्वभर कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ । बितेको २४ घण्टामा अहिलेसम्मकै धेरै १७ हजार २३५ संक्रमितको मृत्यु भएको छ । यसअघि माघ १ मा १६ हजार २६९ संक्रमितको मृत्यु भएको छ । विहीबार बिहानसम्मको तथ्यांक अनुसार विश्वमा कोरोनाबाट मृत्यु ह... थप हेर्नुहोस्

News-Image

नेकपाको दुबै पक्षबाट जबाफ आयो, तर आयोगको निर्णय आएन

  • २०७७ माघ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपाको दुबै पक्षले पार्टीमा गरेको हेरफेरको विवरण अद्यावधिकका लागि दिएको निवेदन उपर आयोगले अझैसम्म केही निर्णय लिएको छैन । आयोगले पुस २३ गते दुबै पक्षलाई ७ दिनको समय दिएर थप स्पष्टताको लागि पत्र पठाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्का... थप हेर्नुहोस्