मुख्य समाचार

News-Image

नेकपाका दुबै पक्षले गरेको निर्णय निर्वाचन आयोगद्वारा अस्वीकार

  • २०७७ माघ ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले नेकपाका दुबै पक्षका दावी नमान्ने निर्णय गरेको छ । आयागले औपचारिक रुपमा नेकपा अझै एउटै रहेको निर्णय गर्ने तयारी गरेको हो। दुबै पक्षले अलग अलग ढंगले पार्टीमा गरेको फेरबदललाई आयोगले पुनः अस्वीकार गर्ने भएको हो । दलको विधानलाई आधार मान... थप हेर्नुहोस्

News-Image

हाम्रा साइबर सेनाले प्रचण्ड–माधवलाई तह लगाउँछन्ः महेश बस्नेत

  • २०७७ माघ १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपाका युवा नेता महेश बस्नेतले ओली पक्षका साइबर सेनाले प्रचण्ड र माधव नेपाललाई तह लगाउने चेतावनी दिएका छन्। शनिबार तानसेनमा आयोजित ओली पक्षीय कार्यकर्ता भेलामा बस्नेतले यस्तो जवाफ दिएका हुन्। शुक्रबार काठमाडौंमा प्रचण्ड र नेपाल समूहले आयोजना गरेको व... थप हेर्नुहोस्

News-Image

देशलाई प्रचण्ड मुक्त बनाउनुपर्छ – प्रभु साह

  • २०७७ माघ १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

शहरी विकास मन्त्री प्रभु साहले अब देशलाई पुष्पकमल दाहाल प्रचण्डमुक्त बनाउनुपर्ने बताएका छन् । शनिबार रौतहटको गौरमा आयोजित कार्यक्रममा उनले तीस वर्ष देखि निरन्तर पार्टीको अध्यक्ष रहेका प्रचण्डको साथ सबै नेताहरुले किन छोडे भन्ने चिन्तन गर्न जरुरी भएको ... थप हेर्नुहोस्

News-Image

प्रचण्डसँग रुष्ट पूर्व लडाकूलाई बालुवाटारमा रेड कार्पेट, के भने प्रधानमन्त्रीले ?

  • २०७७ माघ १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले पूर्व लडाकूहरुका माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार बालुवाटारमा आफूलाई भेटन् पुगेको पूर्वलडाकूहरुको समूहलाई प्रधानमन्त्री अ‍ोलीले पुष्पकमल दाहाल प्रचण्डले जस्तो धोका नदिने भन्दै ढुक्क हुन आग्रह गरेका छन् । प... थप हेर्नुहोस्

News-Image

‘के राष्ट्रपति केपी ओलीको अपराध छोप्ने संस्था हो ?’

  • २०७७ माघ १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक र जनताविरुद्ध गरेका अपराध छोप्ने काम बन्द गर्न चेतावनी दिएका छन् । पुनले ओलीको जालसाँझी, षड्यन्त्र, धाँधली र तिक... थप हेर्नुहोस्

News-Image

ओलीलाई थप कारवाही गर्न प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक भोलि बस्दै

  • २०७७ माघ १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्न भोलि आइतबार नेकपा प्रचण्ड–नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार दिउँसो साढे १२ बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी ... थप हेर्नुहोस्

News-Image

‘मुख्यमन्त्रीविरुद्ध दर्ता भएका अविश्वासको प्रस्तावलाई कांग्रेसले समर्थन गर्छ’

  • २०७७ माघ १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस, प्रदेशहरूमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा उभिने बताएका छन् । शनिबार विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै पौडेलले अविश्वासको प्रस्तावको पक्षमा उभिने बताएका हुन् । प्रदेश १ का म... थप हेर्नुहोस्

News-Image

प्रचण्ड-नेपाल पक्षीय सचिवालय बैठक जारी, स्थायी कमिटी बैठक पनि बस्दै

  • २०७७ माघ १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपाको प्रचण्ड-नेपाल पक्षीय सचिवालय बैठक अहिले बसिरहेको छ। पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा शुक्रबार भएको जनप्रदर्शनका बारेमा समीक्षा भइरहेको छ। यस्तै सचिवालय बैठक सकिएलगत्तै उपत्यकामा उपलब्ध स्थायी कमिटी सदस्यसहितको स्... थप हेर्नुहोस्

News-Image

माघ १४ बाट कोरोनाको खोप लगाउन शुरू हुन्छ – प्रधानमन्त्री ओली

  • २०७७ माघ १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

कोरोनाविरुद्धको खोप आगामी माघ १४ बाट लगाउन शुरू हुने भएको छ । प्रधानमन्त्री केपी ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने बताएका छन् । खोप अभियान चलाउन समूह पनि तयार पारिसकेको प्रधानमन्त्रीले बताए । मुलुकमा कोरोनालाई पराजित ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा पुनर्स्थापना नै हाम्रो पहिलो प्राथमिकता हो: महामन्त्री कोइराला

  • २०७७ माघ १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन्। कञ्चनपुरको महेन्द्रनगरमा शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले कम्युनिस्ट पार्टी फुटी... थप हेर्नुहोस्