मुख्य समाचार

News-Image

राष्ट्रपति भण्डारीसँग पनि अमेरिकी राजदूतले गरे भेटघाट

  • २०७७ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्या भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले मंगलवार भेटघाट गरेका छन् । देशका शीर्ष अधिकारी तथा राजनीतिक नेताहरूसँग भेटघाटको सिलसिला चलाइरहेका राजदूत बेरीले त्यसैक्रममा राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । अमेर... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोगले नेकपालाई लेखेको पत्रको पूर्णपाठ सार्वजनिक, भन्यो – ‘कि पार्टी फुटाऊ कि मिलेर जाऊ’

  • २०७७ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आइतबार नेकपा विभाजन नभएको निर्णय गरेको निर्वाचन आयोगले सोमबार दुवै पक्षलाई पत्र काटेको छ। आयोगले दुवै पक्षलाई आधिकारिकता नदिएपछि पुनः मिल्न, पार्टी फुटाउनु परे फुटाउन वा नयाँ दल दर्ता गरेर मात्रै निर्वाचनमा जान पाउने जनाएको छ। प्रधानमन्त्री केपी ओ... थप हेर्नुहोस्

News-Image

बढ्यो अमेरिकी राजदूतको सक्रियता, प्रचण्डलाई भेटेको भोलिपल्ट देउवालाई पनि भेटे

  • २०७७ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी डब्ल्यु बेरीले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन्। सभापति देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्तामा उनिहरुबीच नयाँ राष्ट्रपतीय... थप हेर्नुहोस्

News-Image

नास्तिकहरू सकिने बेलामा ईश्वरको शरणमा पुग्छन्: डा. भट्टराई

  • २०७७ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको आखिरी दिन आएको बताएका छन् । उनले ओली शासनको आखिरी दिन आएको कारण पशुपतिनाथको शरणमा पुगेको बताएका हुन् । कतिपय नास्तिक आफ्ना आखिरी दिनमा ईश्वरको शरणमा जाने उल... थप हेर्नुहोस्

News-Image

ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर संसद् भंग गरे : नेता विष्ट

  • २०७७ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएको अधिकार हातमा लिएर प्रतिनिधि सभा अकालमा मार्न खोजेको आरोप लगाएका छन् । सरकारले नागरिकलाई समृद्धिको सपना देखाएर कोभिडको मारमा प्रतिनिधि सभा विघटन गरी ... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय समिति बैठक आज, यस्ता छन् बैठकका एजेण्डा

  • २०७७ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बस्ने बैठकमा मुख्यगरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा तेस्रो चरणमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने विषयमा छलफल हुने नेत... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोगको निर्णयपछि ओली र प्रचण्डसामु बाँकी रहे यी २ विकल्प

  • २०७७ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुवै पक्षलाई अब आधिकारिकता दाबी गर्ने कि सर्वोच्च अदालतको ढोका ढकढक्याउनेमध्ये एक बाटो रोज्नुपर्ने अवस्था उत्पन्न भएको छ । राजनीतिकरूपमा विभाजित नेकपा कानूनीरूपमा एक रहेको आयोगले निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ... थप हेर्नुहोस्

News-Image

प्रदेश सरकारलाई अप्ठेरो पारेमा प्रदेशसभा पनि विघटन गर्ने चेतावनी

  • २०७७ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा विघटन गर्न सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ। आवेगमा प्रतिनिधिसभा विघटन गरेर पार्टी फुटको अवस्था सिर्जना गरेका ओलीले प्रदेशसभा पनि विघटन गरेमा संवैधानिक संकट निम्तिनेछ। प्रतिनिधिसभा विघटन... थप हेर्नुहोस्

News-Image

नेकपा फेरि मिल्ने ठाउँ बाँकी छ, प्रचण्डलाई स्वागत गर्न तयार छौंः ओली

  • २०७७ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सच्याएर पार्टीमा आउन प्रचण्ड–नेपाल समूहलाई आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी दाङको आयोजनामा सोमबार देउखुरीमा भएको विशाल आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ब... थप हेर्नुहोस्

News-Image

संसद् पुनर्स्थापना भए राजतन्त्र पनि पुनर्स्थापना हुन्छ : गृहमन्त्री थापा

  • २०७७ माघ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा ओली समूहका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले विघटित संसद् पुनर्स्थापना भए राजतन्त्र पनि पुनर्स्थापना हुने बताएका छन् । नेकपा ओली समूहले कालिकोटमा गरेको जनसभालाई सम्बोधन गर्दै थापाले संसद् पुनर्स्थापना नहुने भन्दै त्यसको माग गर्नेहरू... थप हेर्नुहोस्