मुख्य समाचार

News-Image

चिडियाखानामा थुन्ने गृहमन्त्री थापाको अभिव्यक्तिलाई भीम रावलले फर्काए यस्तो जवाफ

  • २०७७ माघ २३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

गृहमन्त्री रामबहादुर थापाको अभिव्यक्तिलाई लिएर आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुस्स्वप्न भएको टिप्पणी गरेका छन्। पूर्व गृहमन्त्री समेत रहिसकेका रावलले ट्विट गर्दै गृहमन्त्री था... थप हेर्नुहोस्

News-Image

प्रचण्ड-माधवलाई संकेत गर्दै गृहमन्त्रीले भने- ‘जाउलाखेलको चिडियाखानामा लगेर थुनिनेछ’

  • २०७७ माघ २३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौं– गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले राष्ट्रपति र प्रधानमन्त्रीलाई अपदस्थ गर्न खोजेपछि प्रतिनिधि सभा भंग भएको बताएका छन् । नेकपा बागमती प्रदेश कमिटीले काठमाडौंमा शुक्रबार आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै राष्ट्रपति, ... थप हेर्नुहोस्

News-Image

संविधानमाथिको श्रृंखलाबद्ध उल्लंघन रोक्न अदालत गएँ : सभामुख सापकोटा

  • २०७७ माघ २३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सभामुख अग्नि सापकोटाले संविधानको रक्षाका लागि आफू सर्वोच्च अदालत पुगेको प्रष्टिकरण दिएका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी उनले सरकार प्रमुखबाट संविधानमाथि श्रृंखलाबद्ध आक्रमण भएकाले संविधानको बचाउनका लागि आफू त्यसको अन्तिम व्याख्याता अदालतसामु पुगे... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री र राष्ट्रपतिसहित ३९ जनाविरुद्ध सभामुख सापकोटाले सर्वोच्चमा दर्ता गरे रिट निवेदन

  • २०७७ माघ २३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्को सिफारिसमा सरकारले विभिन्न आयोगहरुमा गरेको नियुक्ति बदरको माग गर्दै रिट निवेदन दर्ता गरेका छन् । परिषद्को सिफारिस, नियुक्ति र नियुक्ति पाएकाहरुको कामकारवाही बदरको माग गर्दै सर्वोच्चमा दायर रिटमा राष्ट्रपति, प्... थप हेर्नुहोस्

News-Image

ओलीले गरेका नियुक्तिविरुद्ध रिट हाल्न सभामुख सापकोटा सर्वोच्चमा

  • २०७७ माघ २३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले संवैधानिक निकायमा गरिएको पदाधिकारीहरुको नियुक्तिविरुद्ध रिट निवेदन दायर गर्न सभामुख अग्निप्रसाद सापकोटा सर्वोच्च अदालत पुगेका छन्। शुक्रबार सभामुख सापकोटा आफैँ अदालतमा उपस्थित भएर गैरसंवैधानिक रुपमा गरिएको नियुक्ति खारेज गर्न... थप हेर्नुहोस्

News-Image

ओली समूहको शक्ति प्रदर्शन: काठमाडौंका यी १६ ठाउँबाट निस्किँदैछन् जुलुस

  • २०७७ माघ २३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेपाल कम्युनिष्ट पार्टीले राजधानीका १६ स्थानबाट दरबारमार्गमा जुलुस एकीकृत गर्ने भएको छ। स्वयंसेवक परिचालन कमिटीका अध्यक्ष महेश बस्नेतका अनुसार बिहान ११ बजेदेखि १६ वटै ठाउँबाट जुलुस निस्किँदैछ। ती सबै ठाउँबाट जुल... थप हेर्नुहोस्

News-Image

आर्मीका गाडी सडकमा गुडाएर कोही तर्सिदैन : माधव नेपाल

  • २०७७ माघ २३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले पार्टीमात्र होइन देश नै कब्जा गर्न लागेको बताएका छन्। नेकपा प्रचण्ड–नेपाल समूहले सञ्चालन गरिहेको आन्दोलन र अभियानका बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष ... थप हेर्नुहोस्

News-Image

तत्काल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बोलाउन नेता पौडेलको माग

  • २०७७ माघ २३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन नेतृत्वसँग माग गरेका छन् । संवैधानिक आयोगमा पदाधिकारी र राजनीतिक नियुक्तिहरूका विषयमा पार्टीको धारणा बनाउन उनले बैठक माग गरेका हुन् । पार्टी सभापति शेरबहादुर द... थप हेर्नुहोस्

News-Image

सरकारी वकिलको तर्क: पहिले राजासँग भएका सबै अधिकार अहिले ओलीसँग छन्

  • २०७७ माघ २३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा बहस गर्दै सरकार पक्षका वकिलले प्रधानमन्त्रीसँग असीमित अधिकार भएको बताएका छन् । नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले संसद् विघटन सदर हुनुपर्ने माग गरे । अहिलको संविधानले सार्वभौमसत्ताको प्रयोग... थप हेर्नुहोस्

News-Image

‘प्रधानमन्त्रीले संघीयता खारेजको एजेन्डा लिएर जनतामा गए राम्रो हुन्छ’

  • २०७७ माघ २३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेकपाकी नेता निरूदेवी पालले फेरि संघीयता खारेज गर्नु पर्ने धारणा राखेकी छन्। विघटित प्रतिनिधि सभा सांसदसमेत रहेकी पालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा संघीयता सेतो हात्ती भएको उल्लेख गर्दै यसको खारेजीको मुद्दा लिएर ज... थप हेर्नुहोस्