
प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाममा रहेको बैंक खाता रोक्का गरि पाउँ भनि बैंकहरूलाई पत्र लेखेको छ। प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपालले बैंकहरुलाई पत्... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सहरी विकास मन्त्री प्रभु साहले माधव नेपाल र पुष्पकमल दाहालले छलछाम गरेर आफ्नै सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएको बताएका छन्। बुधबार पर्साको वीरगन्जमा नेकपा ओली समूहको प्रदेश २ कमिटीद्वारा आयोजित भेलालाई सम्बोधन ... थप हेर्नुहोस्
नेकपा फुटको विवाद बाहिर उत्कर्षमा पुगे पनि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षले दल विभाजनका लागि औपचारिक प्रक्रिया थालेका छैनन् । दुवै पक्षले आआफूलाई पार्टीको संस्थापन पक्ष दाबी गरेका छन्, तर कसैले पनि विभाजनको भारी बोक्न ... थप हेर्नुहोस्
सरकारले एसपी डिल्लीराज विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बर्खस्तगीमा परेका एसपी विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको हो। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डपछि निलम्बन... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले आफ्नी छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर धुजाधुजा पार्न लगाएको आरोप लगाएका छन्। बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजित राजधानीमा उपलब्ध सदूरपश्चिमका नेता तथा ... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहको स्थायी कमिटीको बैटक स्थगित भएको छ। अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको स्वास्थ्य अवस्था विग्रिएपछि बैठक स्थगित भएको हो। उनलाई आकस्मिक रुपमा मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। प... थप हेर्नुहोस्
प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले वागमती प्रदेश संसदीय दलको नेताबाट मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएको छ। बुधबार पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले पौडेललाई दलको नेताबाट हटाई अष्टलक्ष्मी शाक्यलाई नयाँ ... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य तथा पूर्व-ऊर्जामन्त्री वर्षमान पुनले वैशाखमा चुनाव नहुने दाबी गरेको छन्। उनले गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार प्रेस संगठनले गरेको पत्रकार भेटघाटको क्रममा यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले संसद... थप हेर्नुहोस्
चार दिने नेपाल भ्रमण सकेर चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरु बुधबार बिहान स्वदेश फर्केका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको टोली हिमालय एयरलाइन्सबाट आज बिहान ९ः४० बजे स्वदेश फर्किएको हो। चार दि... थप हेर्नुहोस्
नेपालका लागि भारतीय पूर्वराजदूत श्याम शरणले नेपालमा गैरविवादित व्यक्तिलाई प्रधानमन्त्री बनाउने तयारी भएको खुलासा गरेका छन् । भारतको अंग्रेजी पत्रिका ‘दि ट्रिब्युन’ मा एक लेख लेख्दै उनले केपी शर्मा ओलीले संसद भंग गरेपछि उक्त निर्णय खारेज गर्न र नेतृत्... थप हेर्नुहोस्
