मुख्य समाचार

News-Image

संसद विघटनबारे सभामुखले सर्वोच्चलाई पठाए यस्तो जवाफ

  • २०७७ पुष १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको लिखित जवाफ पठाएका छन्। पुस १० गते सर्वोच्च अदालतका प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलास... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन जना सांसद पछि हटे

  • २०७७ पुष १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्धको अविश्वासको प्रस्तावमाथि तीन जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् । हस्ताक्षर फिर्ता लिनेहरुमा सांसदहरु प्रकाश श्रेष्ठ, रमा आले मगर र कृण भुर्तेल रहेका छन् । श्रेष्ठ र मगर काठमाडौं ७ र १० बाट ... थप हेर्नुहोस्

News-Image

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

  • २०७७ पुष १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ । आइतबार दिउँसो १ बजे पेरिसडाँडास्थित पार्टी कार्यालयमा बोलाइएको एक स्थायी कमिटी सदस्यले बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणमा गर्न लागिएको आन्दोलनबारे छलफल गर्न ब... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिको बिरोध गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन

  • २०७७ पुष १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अमर्यादिन नाराबाजी गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापाले केपी ओली समूहको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेविरु... थप हेर्नुहोस्

News-Image

संसद् विघटनबारे सर्वोच्चमा जवाफ पेस गर्ने तयारीमा राष्ट्रपति कार्यालय

  • २०७७ पुष १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

संसद् विघटन सम्बन्धमा राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतले मागेको लिखित जवाफ आज बुझाउने भएको छ । संसद् विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ पेस गर्न... थप हेर्नुहोस्

News-Image

ओलीले देशमा आगो लगाए, कांग्रेस भने खरानीका लागि दौडिदैछः डा भट्टराई

  • २०७७ पुष १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले देशमा आगो लाग्दा कांग्रेस भने निभाउनको साटो खरानीका लागि दौडिन थालेको आरोप लगाएका छन्। आइतबार बिहानै सामाजिक सञ्जालमा टिप्पणी गर्दै बाबुरामले प्रधानमन्त्री केपी ओलीलाई कुपुत्रको संज्ञ... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज, प्रतिनिधिसभा विघटनविरुद्ध रणनीति बनाउने

  • २०७७ पुष १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो एक बजे केन्द्रिय कार्यलय सानेपामा बस्ने केन्द्रीय सदस्य प्रदिप पौडेलले जानकारी दिए। बैठकमा प्रतिनिधिसभा विघटनविरुद्धका रणनीति बनाउने तयारी भएको उनले जानकारी दि... थप हेर्नुहोस्

News-Image

सरकारविरुद्धको मुद्दामा सर्वोच्चको बेवास्था

  • २०७७ पुष १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

सरकारले संविधानको मर्म संकुचित हुने गरी गत मंसिर ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्‍यो । बहालमध्ये बहुमतको उपस्थितिमा नियुक्तिको सिफारिस गर्न मिल्ने गरी अध्यादेश ल्याइएपछि भोलिपल्ट पुस १ गते अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा ... थप हेर्नुहोस्

News-Image

पैदलयात्रुलाई ठक्कर दिएर भागेका मन्त्री शाहले बोले झुठ, यसरी दिएको थियो गाडीले ठक्कर (भिडियो)

  • २०७७ पुष १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

सर्लाहीको हरिवनमा शहरी विकासमन्त्री प्रभु साह सवार गाडी पैदलयात्रुलाई ठक्कर दिएर फरार भएको छ । साह सवार ना १ झ ३८४२ नम्बरको झण्डावाल गाडीको ठक्करबाट लालबन्दी घर भएका फुच्चे तामाङ घाइते भएका छन् । लालबन्दी–८ चन्द्रपुर बस्ने ३५ वर्षीय तामाङको खुट्टा... थप हेर्नुहोस्

News-Image

प्रचण्ड-नेपाल समूहलाई सुदूरपश्चिममा पनि झड्का, ६ जना सांसद लागे ओली समूहतिर

  • २०७७ पुष १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेश सभाका ६ जना नेकपाका सांसद प्रधानमन्त्री केपी ओलीको पक्षमा रहेका छन्। उनीहरूले शनिबार दिउँसो प्रदेश पार्टी कार्यालयमा मुख्यमन्त्री तथा प्रदेश संसदीय दलका नेता त्रिलोचन भट्टले डाकेको संसदीय दलको बैठकमा गरिएको ३ वटा निर्णयमा हस्ताक्षर... थप हेर्नुहोस्