मुख्य समाचार

News-Image

‘पहिले गुण्डा मार्फत गराउने काम अहिले ओलीले प्रहरीमार्फत् गराउँछन्’

  • २०७७ माघ ३०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

वरिष्ठ चिकित्सक गोविन्द केसीले प्रधानमन्त्री ओलीले पहिले गण्डालाई गराउने काम अहिले प्रहरीमार्फत गराइरहेको आरोप लगाएका छन्। प्रजातान्त्रिक बिचार समाजको आयोजनामा शुक्रबार माइतिघर मण्डलामा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधान... थप हेर्नुहोस्

News-Image

कटौती भएका चाडपर्व बिदा फेरि दिन शुरु गरिनेछ : गृहमन्त्री थापा

  • २०७७ माघ ३०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन शुरु गर्ने बताएका छन् । सोनाम ल्होसार २८५७ को अवसरमा आज काठमाडौंको बूढानीलकण्ठमा आयोजित समारोहमा उनले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा कटौती भएकामा अहिले त्य... थप हेर्नुहोस्

News-Image

दिल्लीको अपोलो अस्पतालमा भर्ना भए खनाल, के भएको छ उनलाई ?

  • २०७७ माघ ३०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री तथा नेकपा प्रचण्ड–नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्य उपचारका लागि दिल्ली पुगेका छन् । खनाल शुक्रबार नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिल्ली गएका हुन् । उनी दिल्लीको अपोलो अस्पतालमा भर्ना भएका छन् भने आजै भारतस्... थप हेर्नुहोस्

News-Image

आगामी निर्वाचनले मुलुकमा राजनीतिक अस्थिरता समाप्त पार्नेछ : उपप्रधानमन्त्री पोखरेल

  • २०७७ माघ ३०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी निर्वाचनले मुलुकमा राजनीतिक अस्थिरता समाप्त गर्ने बताएका छन्। चिशंखुगढी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूह चिशंखुगढी गाउँपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा पोखरेलले यस्तो बताएका हुन्। उप... थप हेर्नुहोस्

News-Image

सुरक्षाकर्मी कटौतीमा पुनर्विचार गर्न पूर्वराजाका स्वकीय सचिवको पत्र

  • २०७७ माघ ३०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले भीआईपीको सुरक्षा कटौती गरेको छ । बहालवाला तथा पूर्वपदाधिकारी र राष्ट्रसेवक कर्मचारीको सुरक्षामा कटौती गर्दै सरकारले जिम्मेवारी पनि हेरफेर गरेको छ । मन्त्रिपरिषदबाट पारित अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थासम्बन्धी कार्यविधिमा न... थप हेर्नुहोस्

News-Image

जसपाका स्थायी समिति सदस्य ओली नेतृत्वको नेकपामा प्रवेश

  • २०७७ माघ ३०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीका स्थायी समिति सदस्य एवं पार्टीका युवा इन्चार्ज इस्लाम हवारी केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बि... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि निवेदकले बहस गर्ने, एक हप्ताभित्र फैसला

  • २०७७ माघ ३०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतमा आजदेखि रिट निवेदकले जवाफ दिने भएका छन् । कानुन व्यवसायीहरुको बहस सकिएकाले आजदेखि रिट निवेदकहरुले जवाफ दिने सर्वोच्च अदालतले जनाएको छ । प्रधानमन्त्रीको तर्फबाट अर्थात् रिटकोविरुद्धमा गएको माघ १९ गतेदे... थप हेर्नुहोस्

News-Image

प्रचण्डतिर होइन, बाबुरामतिर जाँदैछन् ओली सरकारका दुई मन्त्री

  • २०७७ माघ ३०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

गत बुधबार नेकपा प्रचण्ड नेपाल समूहले आयोजना गरेको विरोध सभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली पक्षमा लागेका दुई मन्त्री फिर्ता हुन खोजिरहेको अभिव्यक्ति दिएपछि बालुवाटारमा हलचलै पैदा भयो । लगत्तै असन्तुष्ट मन्त्रीहरूबारे विभिन्न अड्कलबाजी चल्न था... थप हेर्नुहोस्

News-Image

यस्तो छ झाँक्री र प्रहरीबीच भएका ४ सवाल-जवाफ

  • २०७७ माघ ३०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रहरीद्वारा विहीबार पक्राउ परी रिहा भएकी नेकपा दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रहरीसमक्ष संवैधानिक राष्ट्रपतिप्रतिको आफ्नो सम्मान हिजो आज र भोलि पनि उतिकै रहने बयान दिएकी छन् । सवाल १ : तपाईंले मिति २०७७-१०-१६ मा गोरखा जिल्लाको सिरा... थप हेर्नुहोस्

News-Image

बुटवलमा भोलि ओली समूहको आमसभा, २ लाख जनता उतार्ने दाबी

  • २०७७ माघ ३०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले फागुन १ गते बुटवलमा गर्ने शक्ति प्रदर्शनसहितको आमसभामा गर्ने भएको छ । सो आमसभामा ओली समूहले २ लाख जनता उतार्ने दाबी गरेको छ । बुटवल–७ को सिद्धेश्वर माविको मैदानमा हुने उक्त सभामा रूपन्देही जिल्लाबाट एक ला... थप हेर्नुहोस्