
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले गणतन्त्र विरोधी भएको बताएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शनीमार्गमा भइरहेको विरोधसभालाई सम्बोधन गर्दै नेपालले जनआन्दोलनको क्रममा ओलीले गणत... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरुद्धमा नेकपाको पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले आज राजधानीमा भव्य प्रदर्शन गरेको छ। राजधानीका विभिन्न १३ स्थानबाट नेकपाका नेता तथा कार्यकर्ताहरुले जुलुस निकालेका थिए। जुलुस शहर परिक्रम... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गत पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको संसद विधटन गर्ने कदमलाई असंवैधानिक भन्दै मंगलबार संघीय राजधानी काठमाडौंका विभिन्न स्थानहरूमा विरोध जुलुस निकालेको छ । काठमाडौंको प्रदर्शनीमार्ग... थप हेर्नुहोस्
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका छन्। मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीका अनुसार बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको जानकारी दिए। प्रधानमन्त्री... थप हेर्नुहोस्
नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोलीले सभामुख अग्निप्रसाद सापकोटासँग पनि भेटवार्ता गरेको छ।सभामुख सापकोटासँगको भेटमा चिनियाँ टोलीले संसद पुनर्स्थापना गरेर चलाउन कत्तिको सम्भव छ भनेर सोधेको स्रोतले जनाएको छ। आइतबार काठमाड... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज प्रतिनिधि सभा विघटनविरुद्ध काठमाण्डौ उपत्यकाका ठाउँ–ठाउँमा विरोध प्रदर्शन गर्दैछ । प्रदर्शनका लागि पार्टीका शीर्ष नेता खटिएका प्रचण्ड–नेपाल समूहले जनाएको छ । यो समूहले काठमाण्डौको प्रदर्शनी म... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले संसद विघटन भइसकेको अवस्थामा ताजा जनादेशमा जानु लोकतन्त्रको हितमा रहेको बताएका छन् । मंगलवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष थापाले केपी ओलीलाई हटाएर फेरि सांसद किनबेच र अपवित्र... थप हेर्नुहोस्
मुलुकको स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासन हाँक्ने संघीय निजामती सेवासम्बन्धी कानून अध्यादेशमार्फत ल्याउने गरी छलफल थालिएको छ । संघीय निजामती सेवासम्बन्धी विधेयक २ वर्षदेखि प्रतिनिधि सभामा अलपत्र रहँदै आएकामा प्रतिनिधिसभा विघटनसँगै अध्यादेशमा... थप हेर्नुहोस्
नेकपा २ चिरा भएको अवस्थामा नेपाल आएको उत्तरी छिमेकी चीनको विशेष टोलीले राजनीतिक भेटघाटलाई तीव्रता दिएको छ । नेपालमा कम्युनिस्ट शक्ति फुटेकामा चिन्ता लागेको आफ्ना राष्ट्रपति सी चिनफिङको सन्देश टोलीले हरेक भेटमा सुनाइरहेको छ । राष्ट्रपतिदेखि नेकपाका... थप हेर्नुहोस्
संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहले आज देशभर विरोध प्रदर्शन गर्दै छ । काठमाडौंको विरोध प्रदर्शनमा ५० हजार कार्यकर्ता उतार्ने सो समूहले तयारी गरेको छ । बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबा... थप हेर्नुहोस्
