मुख्य समाचार

News-Image

सचिवालयले भूमिका परिवर्तन गर्नुपर्ने देखियो : महासचिव पौडेल

  • २०७७ मंसिर ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीको सचिवालय समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुँदै गएको बताएका छन् । पार्टीको ‘कोर अफ दि लिडरसीप’ का रुपमा मान्यता पाएको सचिवालय आन्तरिक समस्या समाधान गर्ने भन्दा समस्या... थप हेर्नुहोस्

News-Image

थपिए २ हजार १०३ जना कोरोना संक्रमित, थप १७ जनाको निधन

  • २०७७ मंसिर ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार अपरान्ह दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा ... थप हेर्नुहोस्

News-Image

पार्टी मिलाउन मन्त्री पद छोड्न तयार छु: मन्त्री भट्टराई

  • २०७७ मंसिर ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पार्टीलाई एकताबद्ध बनाउन आफू मन्त्री पद छोड्न तयार रहेको बताएका छन्। विहीबार नेकपा पर्साको कार्यालयमा नेता तथा कार्यकर्ताहरुसँगको भेटमा नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टराईले आ... थप हेर्नुहोस्

News-Image

ककनीमा नेकपाका कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश

  • २०७७ मंसिर ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नुवाकोट जिल्लाको ककनी गाउँपालिका–२, सानु, चित्रेमा नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूको लहर चलेको छ । नेकपा पार्टीको विभिन्न पदमा रही काम गर्दै आएका सयौं व्यक्तिहरू नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेस ककनी–काठमा... थप हेर्नुहोस्

News-Image

ओलीलाई खुसी पार्न मेरो बदनाम गरिंदैछ: वामदेव

  • २०७७ मंसिर ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई खुशी बनाउने नाममा अरु नेतालाई बदनाम गर्ने काम नगर्न चेतावनी दिएका छन्। गौतमको सचिवालयले विज्ञप्ति निकालेर ओलीलाई खुशी पार्ने नाममा अरु नेताको बद्नामी गर्ने, भ्रम सि... थप हेर्नुहोस्

News-Image

मलाई दुबै पदबाट हट्न भनिएको छ, मैले प्रचण्डलाई हट्न भन्यो भने के हुन्छ?: ओली

  • २०७७ मंसिर ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हट्न भनिएको बताएका छन्। आफूलाई दुबै पदबाट हट्न पार्टीभित्रबाटै माग आएकोबारे खुलाउँदै ओलीले त्यसैगरी अर्का अध्यक्ष पुष्... थप हेर्नुहोस्

News-Image

विश्वभर कोरोना भाइरस थप आक्रमक, एकैदिन मृत्यु हुनेको संख्यामा बन्याे नयाँ रेकर्ड

  • २०७७ मंसिर ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्यामा फेरि नयाँ रेकर्ड कायम भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १० हजार ८४६ जनाको मृत्यु भएको छ । एकैदिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । एकैदिन मृतकको संख्यामा सर्व... थप हेर्नुहोस्

News-Image

प्रचण्डलाई बुँदाबुँदामा जवाफ दिइन्छ : ईश्वर पोखरेल

  • २०७७ मंसिर ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले प्रचण्डलाई बुँदाबुँदामा जवाफ दिने बताएका छन्। बुधबार बालुवाटारमा सम्पन्न सचिवालय बैठकमा उनले प्रचण्डप्रति कटाक्ष गरेका हुन्। ‘समयक्रममा तपाईंले बुँदाबुँदामा जवाफ पाउनुहुनेछ', पो... थप हेर्नुहोस्

News-Image

ओली विवाद समाधान भन्दापनि समय लम्ब्याउने खेलमा लागेः नेपाल

  • २०७७ मंसिर ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टीका विवाद समाधान गर्नेभन्दा पनि समय लम्ब्याउने खेल खेलिरहेको आरोप लगाएका छन् । बुधबार बसेको सचिवालय बैठकमा बोल्दै उनले अहिलेको विवादलाई समाधान गर्न... थप हेर्नुहोस्

News-Image

ओली सरकारको भ्रष्टाचारबारे उनकै पार्टीले आरोप लगाइसकेपछि उनलाई पदबाट हटाउनैपर्छ: डा. भट्टराई

  • २०७७ मंसिर ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई आफ्नै पार्टीले यति धेरै आरोप लगाइसकेपछि पदबाट हटाउनैपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत ओली सरकारको असफलता–भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखि... थप हेर्नुहोस्