मुख्य समाचार

News-Image

हुलहुज्जत बहुदलीय जनवादको कोर्स होइनः योगेश भट्टराई

  • २०७७ मंसिर ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

शनिबार चितवनमा आयोजित कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा नेता सुरेन्द्र पाण्डेमाथि कार्यकर्ताबाटै अभद्र दुर्व्यवहार भएपछि नेकपाका नेताहरूले विरोध गरिरहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै... थप हेर्नुहोस्

News-Image

सुरेन्द्रमाथिको दुर्व्यवहारले नेकपामा तरंग, झलनाथले पनि विज्ञप्ति निकालेर दिए यस्तो चेतावनी

  • २०७७ मंसिर ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले चितवनमा नेता सुरेन्द्र पाण्डे सुनियोजित रुपमा दुर्व्यवहार गरिएको बताएका छन्। शनिबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै वरिष्ठ नेता खनालले नेता पाण्डेमाथि भएको दुर्व्यवहारको निन्दा ए... थप हेर्नुहोस्

News-Image

चितवनमा ओली समर्थकद्वारा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार, माधव नेपालले दिए यस्तो चेतावनी

  • २०७७ मंसिर ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

चितवनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले आफ्नै नेतामाथि दुर्व्यवहार गरेका छन्। शनिबार बिहान नेकपा चितवन राप्ती नगर कमिटीको ‘बैठक तथा प्रशिक्षण’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले स्थायी समिति सदस्य... थप हेर्नुहोस्

News-Image

आज थपिए १ हजार ६७४ कोरोना संक्रमित, ज्यान गुमाउनेको संख्या तेह्र सय नाघ्यो

  • २०७७ मंसिर ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ ।... थप हेर्नुहोस्

News-Image

बोली फेरे वामदेवले, भने-‘म कुनै गुटमा छैन, पार्टी एकताको पक्षमा छु’

  • २०७७ मंसिर ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीको कुनै गुटमा नरहेको बताएका छन् । उनले अहिले पनि आफू पार्टी एकताको पक्षमा रहेको बताए । तुलसीपुर उपमहानगरपालिकाले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा गौतमले अहिले पार्टी... थप हेर्नुहोस्

News-Image

प्रचण्डविरुद्ध ओलीले काउन्टर प्रस्ताव ल्याएमा पार्टी फुट्ने खतरा !

  • २०७७ मंसिर ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मिलेर नै आउँदो सचिवालय बैठकमा संयुक्त प्रस्ताव पेस गर्नुपर्ने लबिइङ शुरु भएको छ । सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथिका आरोपको ‘काउन्टर प्रस्ताव’ पेस गर्ने स्थिति आए त्यही ... थप हेर्नुहोस्

News-Image

नेकपा बचाउने दुई उपाय: सचिवालय भंग या सम्पूर्ण कमिटी भंग गरेर महाधिवेशन कमिटी निर्माण

  • २०७७ मंसिर ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकको ‘ब’ सम्म सुन्न इच्छुक थिएनन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल र अन्य केही नेता ‘बैठक बसाएरै छाड्ने’ ढिपीमा थिए । प्रधानमन्त्रीलाई शुभेच्छुकहरूले सुझाव दिए,‘भाग्नुभन्दा भिड्नु जाति।’ र, सम्भव भयो– गएक... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट ज्यान गुमाउनेको संख्या लुकाइयो, २ हजार १७९ जना संक्रमितको शव व्यवस्थापन गरेको सेनाको दाबी

  • २०७७ मंसिर ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विभिन्न देशहरुमा कोरोना संक्रमित र मृतकको संख्या लुकाईएका समाचार बाहिरिरहेका बेला नेपालको तथ्यांकमा पनि आशंका उब्जिएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या र नेपाली सेनाले शव व्यवस्थापन गरेको संख्या... थप हेर्नुहोस्

News-Image

प्रतिवेदनको लिखित जवाफ नआएसम्म ओलीसँग भेट्दिनः प्रचण्ड

  • २०७७ मंसिर ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेकपामा देखिएको विवादमा सहमति जुटाउन दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । सोही क्रममा आज नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली निकट मानिने महासचिव बिष्णु पौडेल, ईश्वर पोखरेल र सुवास नेम... थप हेर्नुहोस्

News-Image

आज १ हजार ९४५ मा कोरोना संक्रमण पुष्टि, थप २२ जनाको मृत्यु

  • २०७७ मंसिर ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न ल्याबमा गरिएको परीक्षणमा थप १ हजार ९४५ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ छ। स्वास्थ्य तथा ज... थप हेर्नुहोस्