मुख्य समाचार

News-Image

ओलीको सरकारमा सहभागी हुनु कांग्रेसका लागि आत्मघाती हुनेछ : अर्जुननरसिंह केसी

  • २०७७ मंसिर ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेस कुनै हालतमा सरकारमा सहभागी हुन नहुने बताएका छन् । प्रधानमन्त्री केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता साझेदारीको प्रस्ताव गरेको चर्चा भइरहेको बेला उनले यस्तो भनेका हुन्। ओलीसँगै मिल... थप हेर्नुहोस्

News-Image

एक महिनापछि कोरोनामुक्त भए पूर्वप्रधानमन्त्री भट्टराई

  • २०७७ मंसिर ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी कोरोनामुक्त भएका छन् । डा. भट्टराईले कोरोनामुक्त भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् । उनले भनेका छन्- 'एक महिनापछि कोभिड– १९ ... थप हेर्नुहोस्

News-Image

केन्द्र र प्रदेश सरकार परिवर्तन हुनुपर्छ : भीम रावल

  • २०७७ मंसिर ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भीम रावलले केन्द्र र प्रदेश सरकार परिवर्तन हुनुपर्ने बताएका छन्। कैलालीमा पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले संघीय र प्रदेश सरकार... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले गरे सुरक्षा निकायका प्रमुखसँग छलफल, के हुँदैछ तयारी ?

  • २०७७ मंसिर ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्। चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले आइतबार दिउँसो छलफल गरेका हुन्। प्रधानमन्त्री नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीक... थप हेर्नुहोस्

News-Image

काठमाडौं र भक्तपुरका सीडीओ फेरिए

  • २०७७ मंसिर ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्रालयले काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । आइतबार गृहले काठमाडौंमा काली पराजुली र भक्तपुरमा प्रेम भट्टराईलाई जिम्मेवारी दिएको हो । हाल काठमाडौंमा जनकराज दाहाल र भक्तपुरमा हुमकला पाण्डे कार्यरत थिए । उनीहरुको नियमित... थप हेर्नुहोस्

News-Image

थप १ हजार ६६९ मा कोरोना संक्रमण, थप १६ जनाको मृत्यु

  • २०७७ मंसिर ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा थप एक हजार ६६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६६९ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै अहिलेसम्म नेपालमा २ लाख २० हजार ३ सय ८ जनामा संक्रमण पुष्टि ... थप हेर्नुहोस्

News-Image

कोरोना महामारीको बेलासमेत सरकार भ्रष्टाचारमा लिप्त छ: कांग्रेस नेता सिंह

  • २०७७ मंसिर ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना महामारीको बेलासमेत सरकार रमिते बनेको बताएका छन्। आज आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरूसँगको भेटघाटका क्रममा नेता सिंहले यस्तो विषम परिस्थितिमा समेत सरकार भ्रष्टाचारमा लिप्त रहेको र जन जीविकाको सवालमा गैर... थप हेर्नुहोस्

News-Image

चितवनमा पार्टी एकताको नारा लाग्दा दूर्व्यवहार देख्नु गुटगत अन्तरदृष्टि

  • २०७७ मंसिर ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचार विभाग उपप्रमुख सूर्य थापाले चितवनमा पार्टी एकताको पक्षमा नाराबाजी भएको बताएका छन् । नेता सुरेन्द्र पाण्डे सरिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने केही व्यक्तिले नाराबाजी गर्दै कार्यक... थप हेर्नुहोस्

News-Image

पार्टी फुटे पनि सरकारमा रहिरहन कांग्रेससँग गठबन्धनको तयारीमा प्रधानमन्त्री ओली

  • २०७७ मंसिर ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपाको जारी विवाद केही मत्थर देखिए पनि समाधान भने भएको छैन । प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा पेश गरेको राजनीतिक प्रतिवेदनको लिखित जवाफ दिने बताएपछि सचिवालय बैठक आगामी १३ गते बस्ने गरी स्थगित छ । सो बैठकमा ओल... थप हेर्नुहोस्

News-Image

विप्लव नेकपाको अर्थ विभाग प्रमुख पक्राउ, प्रवक्ताले निकाले धम्कीपूर्ण विज्ञप्ति

  • २०७७ मंसिर ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय अर्थ विभागका प्रमुख एवम् पोलिटव्युरो सदस्य प्रेम दर्नाल (विकल्प) सहित दुई नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नख्खु क्षेत्रबाट अर्थ विभागका प्रमुख दर्नाल र अर्थ विभाग सदस्य सन्जीव नेपाली... थप हेर्नुहोस्