
जनता समाजवादी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले पदत्याग गर्नु उपयुक्त भएको बताएका छन् । आज ट्वीट गर्दै उनले प्रधानमन्त्री ओलीले आफ्नै देशका जनता र अन्तर्राष्ट्रिय जगत समेतको भ्रष्टाचार सम्बन्धी संगीन आरोपलाई ध्या... थप हेर्नुहोस्
भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला काठमाडौं अवतरण गरेका छन् । दुई दिने भ्रमणका क्रममा उनी आज ११ बजे काठमाडौं अवतरण गरेका हुन् । श्रृंगला भारतीय विदेश सचिवमा नियुक्त भएपछिको यो पहिलो नेपाल भ्रमण हो । उनी चार्टर्ड विमानमार्फत त्रिभुवन अन्तर्राष्... थप हेर्नुहोस्
उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न माग गरिएको रिट सवोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको ईजलाशमा पेशी तोकिएको छ। शिवशंकर शाहले दर्ता गराको निवेदन ग नम्वरमा पेशी रहेको छ । आजबाट शुरु हुन लागेको निर्वाचन अवैधानिक भएको जिकिर रिटमा गरिएको छ... थप हेर्नुहोस्
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर रवीन्द्रकुमार शाक्यको कोरोना संक्रमणबाट निधन भएको छ। शाक्यको आज विहान ४ बजे काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ। उनको दुई दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको र आज विहान निधन भए... थप हेर्नुहोस्
दुईदिने नेपाल भ्रमणमा आउन लागेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गाला विहीबार बिहान ११ बजे काठमाडौं आइपुग्दैछन् । विमानस्थलबाट सिधै दरबारमार्गास्थित याक एण्ड यति होटलमा जानेछ । द्विदेशीय सचिवस्तरीय संयन्त्र बैठक तथा परराष्ट्र सचिव भरतराज पौड्यालसँग... थप हेर्नुहोस्
कोरोनाको दोस्रो लहरको संक्रमण तीब्र हुँदा मृतक संख्यामा दैनिकजसो नयाँ रेकर्ड कायम हुन थालेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १२ हजार संक्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि ब... थप हेर्नुहोस्
सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका रूपमा निकालेर वितरण गरी कार्यकर्तामा विभाजित मानसिकता सिर्जना गर्दै पार्टीलाई फुटको दिशामा अग्रसर गराउन खोजेको आरोप लागेको ... थप हेर्नुहोस्
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमाबापतको रु एक लाख रकम निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमामा खर्च गरेका छन् । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री भट्टराईले कोरोना... थप हेर्नुहोस्
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । बैठकले तीन जना सहसचिवहरुलाई सचिवमा बढुवा गरेको छ । बैठकले सहसचिवहरु योगेन्द्र कार्की, गोकर्णमणी दुवाडी र सुरेश आचार्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सा... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २६ हजार ६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ । प... थप हेर्नुहोस्
