मुख्य समाचार

News-Image

सुवास नेम्वाङ र अग्नि खरेल ओलीजस्तो तानाशाहको जागिरे मात्र बने : झलनाथ खनाल

  • २०७७ पुष २५, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा प्रचण्ड-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो व्यक्तित्व बिर्सेर केपी शर्मा ओलीजस्तो तानाशाहको जागिरे भएर बसेको आरोप लगाएका छन् । शनिबार काठमाडौंको चावहिलमा सम्पर्क समन्वय कमिटीद्वारा आयोजिन भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले धारा ७... थप हेर्नुहोस्

News-Image

‘संसद पुनःस्थापना भएपछि प्रधानमन्त्री र राष्ट्रपतिलाई घर फर्काइन्छ’

  • २०७७ पुष २५, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रतिनिधि सभा पुनःस्थापना भएरै छाड्ने दावी गरेका छन्। शनिबार कांग्रसले काठमाडौँ क्षेत्र नम्बर ४ मा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने बताएका हुन्। उनले... थप हेर्नुहोस्

News-Image

ओलीले वैशाखमा चुनाव गराएनन् भने सबै मिलेर सडकबाटै फालिन्छ : देउवा

  • २०७७ पुष २५, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन संविधान विरोधी कदम भएको बताएका छन् । तर यो मुद्दा अदालतमा विचाराधिन रहेकाले जुलुस निकालेर यो गर, उ गर भन्न नहुने उनले बताए । संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै ... थप हेर्नुहोस्

News-Image

ओली समूहको युवा संघले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, ओलीले सम्बोधन गर्ने

  • २०७७ पुष २५, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहको युवा संघले शनिबार काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ। युवा संघ वागमती प्रदेश कमिटीको आयोजनामा काठमाडौका विभिन्न चार ठाउँबाट र्‍याली निकाल्ने कार्यक्रम छ। सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक... थप हेर्नुहोस्

News-Image

चार पूर्वप्रधानन्यायाधीशले गति छाडे: सूर्य थापा

  • २०७७ पुष २५, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले चार पूर्वप्रधानन्यायाधीशले अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने गरी वक्तव्यवाजी गरेर गति छाडेको टिप्पणी गरेका छन् । शुक्रबार चार पूर्वप्रधानन्यायाधीशहरू मीनवहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रे... थप हेर्नुहोस्

News-Image

निर्वाचन सुरक्षा योजनाको तयारीमा जुटे चारवटै सुरक्षा निकाय

  • २०७७ पुष २५, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

राज्यका चारवटै सुरक्षा निकाय वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा निर्वाचनको शान्ति सुरक्षा योजना निर्माण तथा आवश्यक तयारीमा जुटेका छन् । गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिवको संयोजकत्वमा यसअघि नै एक समिति गठन गरी निर्व... थप हेर्नुहोस्

News-Image

ओलीको कदमविरुद्ध आज कांग्रेसले देशव्यापी आन्दोलन गर्ने

  • २०७७ पुष २५, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको देशव्यापी आन्दोलन गर्दैछ । आज शनिबार देशभरका सबै निर्वाचन क्षेत्रमा कांग्रेसले प्रदर्शन गर्न थालेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा पुस १९ गते बसेको केन्द्रीय समिति बैठकले आज (पुस २५ गत... थप हेर्नुहोस्

News-Image

‘निर्मलाको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएकालाई रिहा गर्न देउवाको माग

  • २०७७ पुष २४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित सभामा पक्राउ परेका युवालाई रिहा गर्न माग गरेका छन्। ‘निर्मलाको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएका केही युवालाई आज प्रहरीले नियन्त्रणमा लिएको थियो। युवालाई प्रक्राउ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीलाई भीम रावलको जवाफ, ‘एक नम्मर भगौडा चै केपी ओली हुन्’

  • २०७७ पुष २४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले धनगढीमा दिएको अधिव्यक्तिप्रति प्रचण्ड–माधव समूहका नेता भीम रावलले जवाफ फर्काएका छन्। राजधानीमा आज अछाम–काठमाडौं सम्पर्क मञ्चले गरेको नेकपा बृहत् कार्यकर्ता भेलामा उनले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई गोर्भाचोबको बाटोमा हि... थप हेर्नुहोस्

News-Image

ओलीको स्वागतमा नआएको भन्दै मुख्यमन्त्रीमाथि खनिए मन्त्री प्रेम आले

  • २०७७ पुष २४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

वन तथा वातावरण मन्त्री एवं नेकपा केन्द्रीय सदस्य प्रेम आलेले प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आउँदा स्वागत गर्न नआएको भन्दै सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टप्रति आक्रोश पोखेका छन् । उनले भट्ट मुख्यमन्त्री रहने दिन अब धेरै नरहेको जि... थप हेर्नुहोस्